पोखराका मठमन्दिर बन्द हुदा कहि समर्थन त कहि आक्रोश

कोरोना भाइरसको माहामारी फैलिरहदा सरकारले विभीन्न मठ मन्दिर तथा धार्मिक स्थलहरुमा रोक लगाएको छ । जनताको आगमन हुने अन्य यातायात, होटल रेष्टुरेष्ट, ठुलाठुला डिर्पाटमेन्टल स्र्टोस बजारहरु खुल्ने अनुमति पाइरहदा सरकारले धार्मिक क्षेत्रमा मात्र किन बन्देज गर्यो भन्नेमा धेरैको प्रश्न छ । विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तिर्थ श्रेष्ठले भक्तजनको …

आन्तरिक पर्यटकलाई सहुलियत दिदै प्याराग्लाइडिङ संञ्चालन

कोरोना महामारीका कारण झण्डै ६ महिनासम्म बन्द रहेको प्याराग्लाइडिङ सरकारले आन्तरिक हवाइ उडान सुरु गरेसँगै सञ्चालनमा आएको छ । असोज ५ गतेबाट परीक्षण उडान भइरहेको प्याराग्लाइडिङ कम्पनीले असोज १५ गतेबाट नियमित संचालनमा आउने भएको हो । नेपाल हवाइ खेलकुद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले कोरोनाको जोखिमका कारण बन्द भएका कम्पनीहरुलाई …

पर्यटन दिवसमा नाट्टाको सहयोग

४१ औं विश्व पर्यटन दिवस अवसरमा नेपाल एशोसिएसन अफ ट्रभल एण्ड टुर एजेन्टस् (नाट्टा) गण्डकी प्रदेशले पोखरामा विभिन्न कार्यक्रम आयोजना गरी पर्यटन दिवस मनाएको छ ।कोरोना भाइरस महामारीको कारण पर्यटन क्षेत्र ठप्प भएको बेला पर्यटन बसपार्क र पर्यटन बोर्ड गण्डकी प्रदेश अगाडि धात धुनका लागि पानीसहितको ट्याङ्की राखिएको नाट्टा गण्डकीका …

थलिएको पर्यटन क्षेत्रलाइ तङग्रर्याउने छौ = मुख्यमन्त्री गुरुङ

पर्यटन कोभिड १९ को कारणले सबैभन्दा प्रभावित क्षेत्र भनेको पर्यटन हो । पहिलो कुरा यातायात क्षेत्र प्रभावित हुनु भनेकै पर्यटन कोवामा जानु जस्तै हो । गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले भन्नु भयो । नेपालको पर्यटकिय प्रदेश गण्डकी प्रदेशलाइ थलिएको अवस्थाबाट उठाउन संघ सरकार संग मौद्रिक नीती सगै सरकारले घोषणा गरेको प्याकेजमा …

राष्ट्रिय गौरवका आयोजनामा मध्ये छिटो समपन्न हुने आयोजना ः मन्त्री भटट्राइ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पोखरा विमानस्थल निर्माण कार्य सन्तोष जनक भएको बताउनु भएको छ । विमानस्थलको निर्माण कार्यको अनुगमन गर्न आउनु भएका मन्त्री भटराइले लकडाउनको अवस्थामा पनि कामको प्रगती भैरहेको र समयमै सकिने बताउनु भएको छ । उहाँले राष्ट्रिय गौरवका आयोजना मध्ये छिटै समपन्न हुने आयोजना …

चुलो जलाउने देखि घरभाडा तिर्ने सम्मको समस्या

विगत १२ वर्षदेखि पोखराको फेवातालमा डुङगा चलाएर आफनो जिवीकोपार्जन गर्दै आएकी लक्ष्मी नेपालीले डुङगा चलाउन नपाएको करिव ६ महिना पुग्यो । कोरोनाका कारण आफनो व्यवसायनै ठप्प भएपछि घर भाडा तिर्ने पैसा नहुदा हाल उहाँ समस्यामा पर्नुभएको छ । ‘अब त भाडा तिर्नु पर्यो नि,बन्द कहिलेसम्म हो, कति पर्खनु, घरबेटिले भनेको …

होमस्टेलाई २७ करोड अनुदान, गल्याङ नगरपालिका भित्र १७ होमस्टे सञ्चालन हुन सक्ने आधार छैन्

गण्डकी प्रदेश सरकारले प्रदेशमा होमस्टे विकास गर्ने उदेश्य सहित आर्थिक वर्ष २०७५÷२०७६ मा वितरण गरेको अनुदान माथी महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । होमस्टे पूर्वाधार विकास सञ्चालन, व्यवस्थापन एवं पर्यटन प्रबद्र्धनका लागि प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मार्फत प्रदेशका ११ जिल्लाका २७४ होमस्टेलाई २७ करोड ८९ लाख …

महिला पर्यटन व्यवसायीद्वारा स्थापना दिवसमा राहत वितरण

पोखराका महिला पर्यटन व्यवासायी मञ्च (ओटेफ)ले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा पर्यटनक्षेत्रका मजदुरहरुलाई राहत वितरण गरेको छ । कोभिड— १९, ले पर्यटन क्षेत्रमा पारेको प्रभावका कारण जीवनयापनमा समस्या भोगिरहेको विपन्न पर्यटन मजदुरहरुलाई मञ्चले राहत वितरण गरेको हो । कार्यक्रममा प्रदेश सभा सदस्य राजिव पहारीले कोभिड— १९, को असरमा पर्यटन क्षेत्र …

जलकुम्भिले ढपक्कै छोप्यो फेवताल

पोखराको फेवताल यतिबेला जलकुम्भि झारले ढपक्कै ढाकेको छ । अविरल वर्षा पानीको बेग सगै अधेरीखोला ,हर्पनखोला, लौरुक खोला वेतयानीखोलाको मुहानबाट बाढिहरु सगै जलकुम्भि फेवतालमा आउने गर्छ । कोरोना महामारीका कारण यतिबेला ढुङ्गगा चलेका छैनन् तालमा राखिएका ढुङ्गगा समेतलाइ जलकुम्भिले ढाकेको छ । गत वर्षपनि तालमा अत्याधिक जलकुम्भि झारले ताललाइ कुरुप …

तत्काल होटल संचालन गर्दा नाफा भन्दा घाटा बढि ः पोखराका होटल व्यवसायी

सरकारले साउन १५ देखि होटल सञ्चालनको अनुमति दिए पनि पोखराका पर्यटन व्यवसायी तत्काल होटल सञ्चालन नगर्ने बताउका छन् । लामो समयको लकडाउन पछि साउन १५ देखि सरकारले खोलने अनुमती दिएको हो । यतिबेला होटल खोलेर नाफा भन्दा घाटा बढि हुन्छ , पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले भन्नु भयो । …