गल्ती सच्याउनुपर्छ : नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा भएका गल्तीहरु सच्याउँनुपर्ने आवाज उठाएका छन् । नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालपछिको मर्यादा क्रममा रहेका नेपाललाई अर्का बरिष्ठ नेता झलनाथ खनाल पछिको मर्यादा क्रममा राख्ने निर्णय भएसंगै उनले यस्तो आवाज उठाएका छन् । जनकपुरधाममा सोमबार …

सुुबिधा बिधेयक तत्काल खारेज गर्न समाजबादी पार्टीको माग

गण्डकी प्रदेश सरकारले ल्याएको सुबिधा सम्बन्धी बिधेयकको बिरोध गर्दै समाजबादी पार्टी गण्डकी प्रदेशले शुक्रबार गण्डकी सरकारलाई ज्ञापनपत्र बुझाएको छ । समाजवादी पार्टीका प्रदेश अध्यक्ष मोती रिजालले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हरीबहादुर चुमानलाई ज्ञापन पत्र बुझाउदै “जनप्रतिनीधिहरुको पारिश्रमिक र सेवा सुविधा सम्बन्धी केही प्रदेश कानुन संशोधन गर्न बनेको विधेयक”तत्काल …

आजका पत्रपत्रिका

अनियमितता र बेथितिसँग सम्बन्धित विषय नै आजका मुख्य दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । त्यस्तै, राजनीति, भारत–पाकिस्तान तनाव, पेट्रोलियम पाइपलाइनलगायत विषयलाई पनि आजका पत्रिकाहरूले समेटेका छन् । कान्तिपुरले ‘वन सखाप पारेर ढुंगाखानी’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार ललितपुरको लेले, टीकाभैरव, देवीचौरमा ढुंगाखानीका नाममा सामुदायिक तथा …

कश्मीर मुद्दाले दार्जिलिङमा हलचल

भारत सरकारले उत्तरी राज्य जम्मु–कश्मीरलाई दिँदै आएको विशेषाधिकार खारेज गरी केन्द्र शासित दुई अलग राज्यमा टुक्रायाउने निर्णय गरेसँगै दार्जिलिङमा हलचल सुरु भएको छ । भारत सरकारको निर्णयसँगै प्रस्तावित ‘गार्खाल्यान्ड’ प्रति सरकारको ध्यानाकर्षण गर्न विभिन्न राजनैतिक दलका नेताहरु सक्रिय बनेका छन् । सोमबार बोडोल्यान्ड पिपुल्स फ्रन्टका सांसद विश्वजित दैमारीलगायतले राज्यसभामा गोर्खाल्यान्ड लगायत …

अबदेखी जम्मु-कश्मीरमा केन्द्रिय सासन

भारत सरकारले सोमबार जम्मु कश्मीरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो । मुस्लिम बाहुल्य जम्मु कश्मीरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारतीय राष्ट्रपतिले हस्ताक्षर गरेको गृहमन्त्री अमित शाहले राज्यसभालाई जानकारी दिएका छन् …

आजको पत्रपत्रिका

कर्मचारी नेपाली, तलब भारतबाट : कान्तिपुरमा कोसी र गण्डक ब्यारेजका नेपाली कर्मचारीहरुले भारतबाट तलब बुझ्ने गरेको समाचार पनि छ । कान्तिपुर लेख्छ, ‘कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झन्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृतसहित सबै नेपाली कर्मचारीले भारतको बिहार राज्य …

आजका पत्रपत्रिका : प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १३ अर्ब ऋण लिइँदै

अनियमितता, बेथिति र कुशासनसँग सम्बन्धित विषय आजका मुख्य दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । कान्तिपुरले बिनायोजना सञ्चालन गरिएको भनेर आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सरकारले ऋण लिने गृहकार्य थालेकोलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार, विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १ लाख २० मिलियन डलर (१३ अर्ब …

आजका पत्रपत्रिका: मौद्रिक नीतिले ऋणको व्याजदर सस्तिने, दुईवटा वाइडबडी कालोसूचीमा

आजका दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बाढी पहिरो र राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति बनेको छ । यसबाहेक स्मार्ट लाइसेन्स, विद्युत् निर्यात, कालोसूचीले नेपाल वायु सेवा निगमलाई पारेको असरलगायत विषय पनि पत्रपत्रिकाहरूले उठाएका छन् ।   कान्तिपुरले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ल्याइएका व्यवस्था हुबहु कार्यान्वयन भए ऋणको व्याजदर सस्तिने …