नीति तथा कार्यक्रममा विरोध गर्ने ठाउँ भेटिन सांसद कोइराला

गण्डकी प्रदेश कास्की क्षेत्रनं १ (१) सांसद दीपक कोइरालाले प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७७ – ०७८को नीति तथा कार्यक्रममा विरोध गर्ने ठाउँ नभेटेको बताउनु भएको छ । मंगलबार नीति तथा कार्यक्रम माथी आफ्नो भनाई राख्दै सांसद कोइरालाले प्रतिपक्षदलका सांसदले नीति तथा कार्यक्रमको विरोध गर्र्नेपर्ने जस्तो सत्तापक्षकाले समर्थन गर्नेपर्ने …

राष्ट्रिय दलित पत्रकार संघ, गण्डकीलाई काँग्रेस नेतृले दिईन ‘मास्क र पञ्जा’

दलित पत्रकार संघ गण्डकीलाई मेडिकल मास्क, प्याकेट पञ्जा सहयोग प्रदान गर्दै नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे ।

पोखरा। नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष तथा महिला नेतृ लक्ष्मी पाण्डेले राष्ट्रिय दलित पत्रकार संघ गण्डकीलाई १ सय ५० थान मेडिकल मास्क र २ प्याकेट पञ्जा सहयोग गरेकी छन् । लकडाउनको बेलामा फ्रन्टलाइनमा रहेर समाचार सम्प्रेशण गरिरहेका पत्रकारहरुको सुरक्षाको ख्याल गर्दै आफूले सो सहयोग उपलब्ध गराएको पाण्डेले बताईन् ।  पाण्डेले राष्ट्रिय दलित …

राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली काँग्रेसका सभापति देउवालाई नयाँ नक्सा हस्तान्तरण

काठमाडौं, नेपाल सरकारले बिहिवार सार्वजनिक गरेको नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गर्नुभएको हो …

शव गाडिएको अवस्थामा भेटिएका सुजन विकको हत्यारा पक्राउ

पोखरा । शव गाडिएको अवस्थामा भेटिएका पोखरा महानगर पालिका वडा नम्बर २६ सुन्दरी बजार बस्ने २४ वर्षीय सुजन विकको हत्यामा संलग्न २ जनालाइ प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यलय कास्कीले बिहीवार पत्रकार सम्मेलन गरि जानकारी दिए अनुसार पक्राउ पर्नेमा उनीहरु सगै काम गर्ने प्यूठानका २ जना युवक रहेका …

विकास समिति र आर्थिक मामिला मन्त्रालय विच बजेट बारे छलफल

गण्डकी प्रदेशको अर्थ तथा विकास समिति र आर्थिक मामिला तथा योजना मन्त्रालयविच आर्थिक बर्ष २०७७–७८को बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा बारे छलफल भएको छ । समितिका सभापति दीपक कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा समितिले स्वास्थ्य र कृषिको बजेट बढाउनुपर्ने, कृषिउत्पादन र रोजगारीलाई जोड्नु पर्ने , कृषि विमा सरकारलेनै अनिबार्य रुपमा गरिदिनुपर्ने …

सङ्क्रमित मृतक महिलाको गाउँमा स्वाब सङ्कलन जारी

चित्र मिजार सिन्धुपाल्चोक,  कोरोना भाइरस सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको गाउँ बाह्रबिसे नगरपालिका- ९, राम्चेमा कन्टयाक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षणका लागि स्वाब सङ्कलनका कार्य तीव्र बनाइएको छ ।जिल्ला जनस्वास्थ कार्यालयका वरिष्ठ जनस्वास्थ अधिकृत दुर्गादत्त चापागाइँले मृतक महिलाको राम्चे गाउँको चालिसेटोल, ठोटनेरी टोल, रातामाटा टोल, कालापानी, टारबिसौनाका ५४ …

पोखरामा घनले हानेर साथीको हत्या

पोखरामा साथीको हत्या गरि शव गाडेको अवस्थामा फेला परेको छ । वडा नं १४ समिनतारा बस्ने बर्ष २१ को ज्ञानबहादुर परियारले सोही स्थान बस्ने बर्ष २२ का बिमल रानाभाटलाई घनले हानेर हत्या गरी साथीहरुको सहयोगमा आफ्नै घर पछाडिको बारीको डिलमा शबलाई गाडेका हुन । घटना भएको १ महिनापछी एकाएक कास्की …

आँधीखोला गाउँपालिकाले दोस्रो चरणको राहत वितरण सुरु

आँधीखोला गाउँपालिकाले दोस्रो चरणको राहत वितरण कार्य  सुरु गरेको छ । लकडाउन लम्बिएपछि दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न घर परिवारलाई हातमुख जोड्न समस्या नहोस् भनेर दोस्रो चरणको राहत वितरण शुरु गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो । वडा नं ५ मा हिजो, वडा नं. २ मा आज,  वडा …

कास्कीका दृष्टिविहिन कलाकारलाई संगितकर्मी संघको राहत

पोखरा , राष्ट्रिय संगितकर्मी संघ कास्कीले कोरोना भाइरस कोभिड १९ ले श्रृजित विषम परिस्थितिमा समस्यामा परेका दृष्टिविहिन ४० जना कलाकारलाई राहत वितरण गरेको छ । राहत वितरण कार्यक्रम कास्कीले निरन्तरता दिदै कोही संगीतकर्मी समस्यामा छन् भने अगामी दिनमा पुनः राहत वितरण गरिने संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका संयोजक कपिल श्रेष्ठले …

रुपाको राहत कोषमा हातेमालो आमा समुहको सहयोग

कास्की ,रुपा गाउँपालीकाले स्थापना गरेको राहत कोषमा वडा नम्बर ५ घिमिरेगाउ स्थित हातेमालो आमा समुहले १५ हजार सहयोग गरेका छ । आमा समूह अध्यक्ष हरिमाया घिमिरेले गाउँपालीका अध्यक्ष नवराज ओझा , वडा अध्यक्ष टेक बहादुर गुरुङलाई रकम हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण पछि गाउँपालीका अध्यक्ष नवराज ओझाले सके …