यू. के. मा जन्मेकी नेपाली नारीले बिहे नै नगरी हजारौ छोराछोरी पाइन्

eileen photo

यू. के. मा जन्मेकी नेपाली नारीले बिहे नै नगरी हजारौ छोराछोरी पाइन् निर्मला बिएम (नानी) कुष्ठरोगका विरामी तथा प्रभावितहरुको सेवामा पुरै जीवन सुम्पि कुष्ठरोग उपचार सेवामा नेपालमै महत्वपूर्ण भूमिका खेलेकी सुश्री आईलिन लजको ९४ बर्षको उमेरमा गत २०७६ साल असोज २४ गते शुक्रबार तदानुसार ११ अक्टोबर २०१९ का दिन काठमाण्डौमा …

पहारी महिलाहरुको तिज बिशेष सहित पुर्नमिलन कार्यक्रम

गणेश पहारी । पोखरा, ५ भदौ । पहारी महिलाहरुको तिज बिशेष सहित पुर्नमिलन कार्यक्रम बुधबार सम्पन्न भएको छ । पहारी महिला उप समिति पोखरा ६ बैदामको आयोजनामा भएको कार्यक्रममा पोखरा महानगर पालिका सहित कास्की जिल्लामा रहेका पहारी महिलाहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । “बृद्धहरु समाजका गहना हुन, हामीले नहेरे …

पोखरामा राष्ट्रिय विभूति तथा शहीद पार्क निमार्ण हुदै, पृथ्वीनारायण शाहको शालिक ठडियो

१४ वर्षपछि नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक ठडिएको छ । पोखरा महानगरपालिकाको सक्रियतामा पर्यटकीय सराङकोटस्थित जामुनबोटमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक स्थापित गरिएको हो । पोखराको व्यस्त चोक पृथ्वीचोकमा रहेको स्थापित पृथ्वीनारायण शाहको शालिक दोस्रो जनआन्दोलनमा आन्दोलनकारीले तोडफोड गरी फ्याँकिदिएका थिए । पोखराको व्यस्त बजार क्षेत्रसँगै चोकहरुबाट शहिद र …

तीज मनाउन कास्की प्रशासनले कडाइ गरेको प्रति महासंघको आपत्ति

तीज पर्वमा प्यालेस र होटलमा तीज मनाउनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले कडाइ गरेको प्रति विश्व हिन्दु महासंघ गण्डकी प्रदेशले आपत्ति जनाएको छ । महासंघले शनिबार पोखरामा पत्रकार सम्मेलन गरि जिल्ला प्रशासन कार्यालय कास्कीले तीजमा तडक–भडक नगर्न तथा पार्टी प्यालेस र होटलमा तीज नमनाउन सार्वजनिक सूचना जारी गरेको प्रति विरोध जनाएको हो …

आजका पत्रपत्रिका

अनियमितता र बेथितिसँग सम्बन्धित विषय नै आजका मुख्य दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । त्यस्तै, राजनीति, भारत–पाकिस्तान तनाव, पेट्रोलियम पाइपलाइनलगायत विषयलाई पनि आजका पत्रिकाहरूले समेटेका छन् । कान्तिपुरले ‘वन सखाप पारेर ढुंगाखानी’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार ललितपुरको लेले, टीकाभैरव, देवीचौरमा ढुंगाखानीका नाममा सामुदायिक तथा …

आजको पत्रपत्रिका

कर्मचारी नेपाली, तलब भारतबाट : कान्तिपुरमा कोसी र गण्डक ब्यारेजका नेपाली कर्मचारीहरुले भारतबाट तलब बुझ्ने गरेको समाचार पनि छ । कान्तिपुर लेख्छ, ‘कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झन्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृतसहित सबै नेपाली कर्मचारीले भारतको बिहार राज्य …

आजका पत्रपत्रिका : प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १३ अर्ब ऋण लिइँदै

अनियमितता, बेथिति र कुशासनसँग सम्बन्धित विषय आजका मुख्य दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । कान्तिपुरले बिनायोजना सञ्चालन गरिएको भनेर आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सरकारले ऋण लिने गृहकार्य थालेकोलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार, विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १ लाख २० मिलियन डलर (१३ अर्ब …

आजका पत्रपत्रिका: मौद्रिक नीतिले ऋणको व्याजदर सस्तिने, दुईवटा वाइडबडी कालोसूचीमा

आजका दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बाढी पहिरो र राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति बनेको छ । यसबाहेक स्मार्ट लाइसेन्स, विद्युत् निर्यात, कालोसूचीले नेपाल वायु सेवा निगमलाई पारेको असरलगायत विषय पनि पत्रपत्रिकाहरूले उठाएका छन् ।   कान्तिपुरले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ल्याइएका व्यवस्था हुबहु कार्यान्वयन भए ऋणको व्याजदर सस्तिने …