सावधान ! चिन्ताले ग्यास्ट्रिक हुन्छ

नेपालीको साझा रोग भनेको ग्यास्ट्रिक हो । यो आफंैमा घातक रोग त होइन । तर, निरन्तर लामो समयसम्म सताइरहने भएकाले यो निकै झन्झटिलो र वाक्क लाग्ने रोगमा गणना गरिन्छ । यो रोगबारे कोही पनि अनविज्ञ छैनन् । तर, यही रोग लामो समयसम्म उपचार गरिएन भने डरलाग्दो अवस्था निम्तन पनि सक्दछ …

जनतालाई आधारभुत स्वास्थ्य सेवा दिन लागिपरेका छौ– मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका जनतालाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको बताएका छन् । जनता अझै पनि आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित बनिरहेको दृष्टान्त दिदै मुख्यमन्त्री गुरुङले प्रदेशबासीलाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन योजनाबद्ध ढंगले अगाडि बढेको बताए । मातृशिशु मितेरी अस्पतालका आवास गृहको आइतबार पोखरामा शिलान्यास गर्दै …

आजका पत्रपत्रिका

अनियमितता र बेथितिसँग सम्बन्धित विषय नै आजका मुख्य दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । त्यस्तै, राजनीति, भारत–पाकिस्तान तनाव, पेट्रोलियम पाइपलाइनलगायत विषयलाई पनि आजका पत्रिकाहरूले समेटेका छन् । कान्तिपुरले ‘वन सखाप पारेर ढुंगाखानी’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार ललितपुरको लेले, टीकाभैरव, देवीचौरमा ढुंगाखानीका नाममा सामुदायिक तथा …

तितेपातीका यस्ता छन् अपार गुणहरु

पाती अर्थात् तितेपातीमा अपार औषधीय गुण हुन्छ, आम्दानीको स्रोत बन्न सक्छ भन्ने अझै नेपाली समाजमा व्यापक चेतना फैलिन सकेको छैन । समुद्री सतहको तीन सयदेखि दुई हजार चार सय मिटर उचाइका खुला कुना, कन्दरा र सेपिलो तथा बन्जर भूमिमा समेत सर्लक्क फैलन्छ तितेपाती । फूल फुल्ने बिरुवाअन्तर्गत पर्ने तितेपातीको वैज्ञानिक …

कुकुरले घाउमा चाटिदिएपछि महिलाले हात र खुट्टा नै गुमाउनुपर्‍यो

एजेन्सी । विदेशमा छुट्टी मनाएर फर्किएकी अमेरिकाकी म्यारी ट्रेनरलाई अचानक ढाड दुख्ने र वाकवाकी लाग्ने र शरीरको तापमान पनि घट्ने बढ्ने हुन थाल्यो । यसपछि उनी आपतकालीन सेवाका लागि अस्पताल भर्ना भइन् । यसरी ९ दिनपछि अस्पतालमा ब्युझिँदा उनले आफ्ना हात र खुट्टा गुमाइसकेकी थिइन् । चिकित्सकहरुलाई उनको गम्भीर संक्रमण …

आजको पत्रपत्रिका

कर्मचारी नेपाली, तलब भारतबाट : कान्तिपुरमा कोसी र गण्डक ब्यारेजका नेपाली कर्मचारीहरुले भारतबाट तलब बुझ्ने गरेको समाचार पनि छ । कान्तिपुर लेख्छ, ‘कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झन्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृतसहित सबै नेपाली कर्मचारीले भारतको बिहार राज्य …

सुत्केरी हुँदा बच्चासँगै जे निस्कियो, डाक्टर हैरान भएर पुलिसलाई बोलाए

भारतको बिहारको हाजिपुरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ एक गर्भवती महिलाले बच्चालाई जन्म दिइन् तर जब महिलाले बच्चा जन्माइन् तब डाक्टरको होस उड्यो । महिलाको पेटबाट बच्चासहित बन्दुकको गोली पनि निस्कियो । भारतको बिहारको हाजिपुरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ एक गर्भवती महिलाले बच्चालाई …

७ वर्षीय बालकको मुखबाट निकालियो ५२६ दाँत, डाक्टरले भने- मोबाइल टावरको रेडियसनले यस्तो हुनसक्छ

भारतको चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुले एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी गरेका छन् । डाक्टरहरुका अनुसार मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना हो । उनीहरुले यस स्थितिलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएका छन् । डाक्टरहरुका अनुसार यस्तो अस्वाभाविक विकास मोबाइल टावरको रेडियसनको कारण …

कम हानिकारक छैन ई–सिगरेट

एजेन्सी: ई–सिगरेट स्वास्थ्यका लागि कम हानिकारक छ भन्ने प्रचारमा विश्वास नगर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले अनुरोध गरेको छ । ई–सिगरेट अर्थात् इलेक्ट्रोनिक सिगरेटलाई कम हानिकारक भन्नु सूर्ती कम्पनले अपनाएको विज्ञापन रणनीतिमात्रै रहेको डब्ल्यूएचओको भनाइ छ । डब्ल्यूएचओले २०१९को विश्व सूर्ती महामारी रिपोर्टमा भनेको छ– सूर्ती उद्योग, सूर्ती नियन्त्रणका लागि अपनाइएको कदमविरुद्ध …