तङ्ग्रने प्रयासमा नेपाली चलचित्र

  यलु जोशी काठमाडौँ, साउन ९ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट थलिएको नेपाली चलचित्र उद्योगले विस्तारै तङ्ग्रने प्रयास थालेको छ । जनजीवन सामान्य बन्न थालेपछि चलचित्रकर्मी यो क्षेत्रलाई पुरानै अवस्थामा ल्याउन सकिन्छ भन्ने बहसमा जुटेका छन् । यस क्षेत्रलाई पुरानै अवस्थामा पु¥याउन निर्माता, हल सञ्चालक, निर्देशक, कलाकार, प्राविधिकसहित सबैलाई …

मोडल हेरुका लामाद्धारा निर्देशित ‘बिछोडको हुरी’ बजारमा

काठमाण्डौ । निर्देशक एंव मोडल हेरुका लामाद्धारा निर्देशित ‘बिछोडको हुरी’ गीत बजार आएको छ । गीतमा आर।बि लामाको शब्द,संगीत रहेको छ भने कर्साङ लामाले एरेन्ज गरेका हुन । सागर लिम्बुले मिक्सिङ गरेको उक्त गीत ओपस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियोलाई राम सिं भाटले छायांकन, मनोज कार्किले सम्पादन र …

मोडलिङबाट समाज रुपान्तरण गर्नु छ स् गुन्जन शर्मा

गुन्जन शर्मा मोडलिङबाट समाज रुपान्तरण गर्ने सपना लिएर आगाडी बढ्दै गरेको एउटा नाम हो ्र शर्मा इटहरी २ आपगाछीमा बसोबास गर्छिन भनी स्नातक तह कस्तुरी कलेजमा अध्यानरत छिन ्र सानै उमेर देखि समाजलाई उत्पे्रणा हैन रुपान्तरणको आवश्यक छ भन्ने बुझेकी शर्माले विभिन्न फेसन सो तथा प्रोफेसनल फोटो सुट गरी सकेकी …

फिल्म सत्कर्म रिलिज ः समाजमा रहेका राम्रा मानिसहरुको कथा

नेत्र इन्टरटेनमेन्टको पछिल्लो छोटो फिल्म ‘सत्कर्म’ रिलिज भएको छ । कम्पनीको आफ्नै युट्युब च्यानलमार्फत फिल्म रिलिज भएको हो । फिल्म निर्माणमा जक्शन डटकमले पनि सहकार्य गरेको छ । समाजमा अझै पनि केही राम्रा सोँच र व्यवहार भएका मानिसहरु छन् भन्ने सन्देश फिल्ममार्फत दिन खोजिएको छ । ‘लकडाउनको बेलामा समस्यामा परेका …

लकडाउनमा सोभित बस्यालको समय सान्दर्भिक गीत ‘खुशी फर्काइदेउन’

पोखरा । कोरोना महामारीका कारण नेपाल हाल लकडाउनमा छ । लकडाउनका समयमा गायकहरु सामाजिक सन्देशमुलक गीत सार्वजनिक गरिरहेका छन् । लकडाउनले क्रियटिभ बनाइरहेको छ । सँगीत साधना देखि गीतसँगीत रचनामा उनीहरु आफुलाई व्यस्त बनाइरहेका छन् । केही पुराना गाएकहरुको समेत पुर्नआगमन भइरहेको छ । यस्तैमा, गायक सोभित बस्याल नौ वर्षपछि …

शर्ट फिल्म ‘लकडाउन’ सार्जजनिक (भिडियोसहित)

निर्देशक नेत्र गुरुङले लकडाउनसम्बन्धि छोटो फिल्म बनाएका छन् । ‘लकडाउन’ नै नाम दिएर निर्माण गरिएको छोटो फिल्ममा तत्कालिन रुपमा लकडाउनले पारेको प्रभावलाई देखाउन खोजिएको छ । त्यसो त लकडाउनले समाजका थुप्रै पक्षलाई उत्तिकै समस्यामा पारेको छ । र, त्यस्ता केही पक्षलाई त झन् यसले निकै आहत पु¥याएको छ । ‘कोरोना …

पहारी महिलाहरुको तिज बिशेष सहित पुर्नमिलन कार्यक्रम

गणेश पहारी । पोखरा, ५ भदौ । पहारी महिलाहरुको तिज बिशेष सहित पुर्नमिलन कार्यक्रम बुधबार सम्पन्न भएको छ । पहारी महिला उप समिति पोखरा ६ बैदामको आयोजनामा भएको कार्यक्रममा पोखरा महानगर पालिका सहित कास्की जिल्लामा रहेका पहारी महिलाहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । “बृद्धहरु समाजका गहना हुन, हामीले नहेरे …

आजका पत्रपत्रिका

अनियमितता र बेथितिसँग सम्बन्धित विषय नै आजका मुख्य दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । त्यस्तै, राजनीति, भारत–पाकिस्तान तनाव, पेट्रोलियम पाइपलाइनलगायत विषयलाई पनि आजका पत्रिकाहरूले समेटेका छन् । कान्तिपुरले ‘वन सखाप पारेर ढुंगाखानी’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार ललितपुरको लेले, टीकाभैरव, देवीचौरमा ढुंगाखानीका नाममा सामुदायिक तथा …

आजको पत्रपत्रिका

कर्मचारी नेपाली, तलब भारतबाट : कान्तिपुरमा कोसी र गण्डक ब्यारेजका नेपाली कर्मचारीहरुले भारतबाट तलब बुझ्ने गरेको समाचार पनि छ । कान्तिपुर लेख्छ, ‘कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झन्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृतसहित सबै नेपाली कर्मचारीले भारतको बिहार राज्य …