नबिल बैकले ७.७५ प्रतिशत ब्याजदरमा गर्यो शेयर लोनको शुरुवात

नेपाल धितोपत्र बजारमा कारोबार हुने शेयरहरु धितो राखि नबिल बैंकबाट सस्तो ब्याजदरमा सेयर धितो कर्जा पाइने स्किम नवील बैंकले सार्वजनिक गरेको छ । ५० लाख वा सो भन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५∞ को आकर्षक ब्याजदरमा उपलब्ध गराउने उपलब्ध हुने बैंकले घोषणा गरेको हो । आगामी बडा दशैंको सुअवसरमा …

उपप्रमुखसंग महिला कार्यक्रमले दुई छात्रालाई छात्रवृत्ति दिने

पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल तथा अटो मोबाइल इन्जिनियरिङ अध्ययनका लागि गरिव तथा जेहेन्दार दुई छात्रालाई छात्रबृत्ति प्रदान गरिने भएको छ ।पोखरा महानगरले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रम मार्फत सिभिल तथा अटोमोबाइल इन्जिनियरिङमा दुई जना छात्रालाई छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको हो । पोखरा महानगरपालिकाका उपप्रमुख एवं कार्यक्रमका …

पोखराका सौन्दर्य ब्यवसायी ब्यवसाय खुलाउनुपर्ने माग सहित धर्ना

कोरोना भाइरस कोभिड १९ का कारण पोखरामा रहेका सौन्दर्य ब्यवशायहरु ब्यूटीपार्लर तथा सलुन सेवाहरु विगत ६ महिनादेखी पूर्ण रुपमा बन्द हुदा ब्यवशायीहरु मारमा परेको भन्दै पोखरामा रहेका सौन्दर्य व्यवसायीहरुले ब्यवशाय सञ्चालन गर्नपाउनुपर्ने माग सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा शान्तिपूर्ण धर्ना दिएका छन । आफ्नो ब्यवशाय सञ्चालन गर्न पाउनुपर्ने माग सहित …

बैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाइ छात्रवृति वितरण

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका परिवारका बालबालिकालाइ छात्रवृति प्रदान गरेको छ । इकाइले श्रम स्वीकृत लिएर रोजगारमा गएका कास्की ३६ जना छात्रछात्रालाइ छात्रवृति प्रदान गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष बैन बहादुर क्षेत्रीले बैदेशिक रोजगारीमा गइ …

धरापमा रहेको विजयपुर पुलको मर्मत सकियो, १५ दिनभित्र संचालनमा आउने

काठमाडौबाट पोखराबजार प्रवेश गर्ने नाकामा धरापमा रहेको विजयपुर पुल मर्मत कार्य सकिएको छ । एक दशक भन्दा पहिले निर्माण सम्पन्न भएको उक्त पुलको बिचभागमा रहेका बिमहरुमा समस्या (डिफेक्ट) देखिएको पछि सवारी आवगमनमा रोक लगाइ मर्मत थालिएको थियो । पुल मर्मतका लागि सडक डिभिजनबाट टेन्डर आह्वान भई असार पहिलो सातामै जलप …

आईएमई लाईफद्वारा २० लाख मृत्यु दावी भुक्तानी

सुनसरी ।आइएमइलाइफइन्स्योरेंस कम्पनी धरानशाखाले एक बिमितलाई २० लाखमुत्यु दावी भुक्तानी दिएको छ । मोटरसाईकल दुर्घटनामा परि ज्यानगुमाएका धरानका दिपक मगरका आफन्तलाई मृत्यु दाबि भुक्तानी दिएको हो । तिनबर्ष अघि आईएमअई लाईफ ईन्सोरेन्समा १० लाख रुपैयाको विमा गरेका विमित मगरको असायमिक निधन भएपछि मृतककी श्रीमती संगीता राई मगरलाई २० लाख रकमको …

खानेपानीका पोखराका कर्मचारी २५ हजार घुससहित पक्राउ

खानेपानीका पोखराका कर्मचारी २५ हजार घुससहित पक्राउ परेका छन् । वाग्लेलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले बगर ट्याक्सीचोकस्थित आशा मम १ रेष्टुरेन्टबाट सेवा ग्राहि याम भटटराइबाट घुस लिदै गर्दा नियन्त्रणमा लिएको अख्तियार कार्यलय पोखराका सुचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनु भयो । खानेपानी संस्थान पोखरा विन्ध्यवासिनी इकाई कार्यालयमा कार्यरत …

क्रसर उद्योगको मापदण्ड कार्यान्वयन गर्न विकास समितिको जोड

गण्डकी प्रदेशका क्रसरहरुमा मापदण्ड कार्यान्वयन गराउन प्रदेश सभाको अर्थ तथा विकास समितिले माग गरेको छ । समितिले आयोजना गरेको भर्चुअल वैठकमा सहभागीहरुले मापदण्ड बिपरित क्रसरहरु सञ्चालन हुनु दुःखद् भएको बताउँदै मापदण्ड कार्यान्वयन गर्न दबाव दिएका छन् । समितिले क्रसरका मापदण्ड कार्यान्वयनमा भूमिका खेल्ने पक्षहरुबीच आयोजना गरेको बैठकमा सहभागीहरुले मापदण्ड कार्यान्वयन …

महानगरका भ्रष्टलाइ कारबाहिको माग गर्दै जागौ पोखराको धर्ना

पोखराका स्वतन्त्र युवाहरुको समूह ‘जागौं पोखार अभियान’ले पोखरा महानगरपालिकाभित्रका अनियमितता विरुद्ध दबाबमूलक कार्यक्रम गरेको छ । बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यलय, पोखरा नयाँबजार अगाडि दबाब स्वरुप एक घण्टा विरोध प्रदर्शन गरेका हुन । ‘जागौं पोखरा अभियान’ का अभियन्ता हरुले एक महिना अगाडि ‘१३ करोड खै मेयरसाव’ लेखिएको प्लेकार्ड …

अन्नपूर्ण मराउँचेको विकासमा खवरदारी

अन्नपूर्ण–३, मराउँचेको विकासमा लागि गाउँवासीले बुधवार गाउँपालिकामा खवरदारी गरेका छन् । गाउँपालिका अध्यक्ष युवराज कुँवर, प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारी, वडा नं.२ का अध्यक्ष चुडामणि अधिकारी तथा शिक्षा अधिकृत बलराम भुगाई समक्ष गाउँवासीले खवरदारी गरेका हुन्।   गाउँवासीले मुख्य तया मराउँचे गाउँ पुग्ने सडकको स्तरउन्नतीमा ध्यान दिन आग्रह गरे।गाउँपालिकाले बर्षिनी छुट्टाउने …