देशको कुल विकास खर्चभन्दा २५ अर्ब बढीको पेट्रोलियम किन्छन् नेपाली

गत आर्थिक वर्ष ०७५/७६ मा सरकारले विकासका लागि जम्मा दुई खर्ब ३८ अर्ब खर्च गर्न सक्यो । तर, त्योभन्दा बढी त उपभोक्ताले पेट्रोलियम खरिदमा खर्च गरे । नेपाल आयल निगमले गत वर्ष दुई खर्ब ६३ अर्बको पेट्रोलियम बेच्यो । पेट्रोलियम खरिदमा खर्च हुनेजति बजेट पनि खर्च गर्न नसक्दा देश उँभो लाग्न अझै चुनौतीपूर्ण छ । यो …

दूधको मूल्य बढने मुल्य निर्धारण गर्न कार्यदल गठन

दूधको मूल्यवृद्धिका लागि सिफारिस गर्न एक कार्यदल गठन गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरिएको हो । साउन अन्तिमसम्ममा दूधको मूल्यवृद्धि सम्बन्धी निर्णय नगरे भदौ पहिलो सातादेखि आन्दोलनमा उत्रने दुग्ध किसानको दबाब र दुग्ध उद्योगीको मागलाई सम्बोधन गर्दै कृषि तथा …

पोखरा न्युरोडको मिनी मार्केटमा लागेको आगो नियन्त्रणमा

पोखराको न्युरोडमा मंगलबार दिउसो एक मिनी मार्केटमा आगलागी भएको छ । पोखरा न्युरोड स्थित एस मिनी मार्केटमा आगलागी हुदाँ करौंडैको क्षती भएको हो । आगलागीबाट मिनी मार्केटका कार्पेट, फोम हाउस, चस्मा पसल, जुस पसल, इलेक्टिकल पसल, कपडा पसल, कस्मेटिक पसल गरि ७ व्यवसायीका २३ वटा सटरमा पुर्ण क्षति भएको कास्कीका प्रहरी …

पोखरा महानगर पालिकाको सर्भर डाउनले सेवा ग्राहीलाई सास्ती

गणेश पहारी, पोखरा । २८ साउन,मगलबार । पोखरा महानगरपालिका को सर्भर डाउन हुदा सेवाग्राहीले हैरानी ब्यहोनु परेको छ । विहानै देखी पोखरा महानगर पालिका वडा न ६ को कार्यलयमा राजश्व तिर्न आउने सेवा ग्राहीको दैनिककी विहान आउने र बेलुका फर्कने भएको छ । विहान १० बजे कार्यलयमा आयो ४ बजे …

जनतालाई आधारभुत स्वास्थ्य सेवा दिन लागिपरेका छौ– मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका जनतालाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको बताएका छन् । जनता अझै पनि आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित बनिरहेको दृष्टान्त दिदै मुख्यमन्त्री गुरुङले प्रदेशबासीलाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन योजनाबद्ध ढंगले अगाडि बढेको बताए । मातृशिशु मितेरी अस्पतालका आवास गृहको आइतबार पोखरामा शिलान्यास गर्दै …

आईएनजीओले कहाँ लुकाए १ खर्ब २ अर्ब

सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरुले  पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् । सरकारलाई जानकारी नै नदिई उनीहरुले आव २०७२/०७३ देखि २०७४÷०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुमा लुकाएको फेला परेको छ । सरकारलाई …

आजका पत्रपत्रिका

अनियमितता र बेथितिसँग सम्बन्धित विषय नै आजका मुख्य दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । त्यस्तै, राजनीति, भारत–पाकिस्तान तनाव, पेट्रोलियम पाइपलाइनलगायत विषयलाई पनि आजका पत्रिकाहरूले समेटेका छन् । कान्तिपुरले ‘वन सखाप पारेर ढुंगाखानी’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार ललितपुरको लेले, टीकाभैरव, देवीचौरमा ढुंगाखानीका नाममा सामुदायिक तथा …

बालुवाटारको जग्गा हत्याउन २० रोपनी घुस

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यत्तिःका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा घुसबापत नै लेनदेन भएको छ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरूसित बयान लिइरहेको छ । तीमध्ये अधिकांश तत्कालीन उच्च पदस्थ पदाधिकारीका परिवारका सदस्य एवं नातेदार छन् । ‘हामीलाई प्राप्त सूचनाअनुसार …

ग्यासको मूल्य घटायो, पेट्रोल र डिजेलको मुल्य बढ्यो

सरकारले ग्यासको मूल्य २५ रुपैयाँ घटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार राती ग्यासको मूल्य घटाएको हो ।बाणिज्य सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ थियो। सरकारले २५ रुपैयाँ घटाएपछि अब ग्यास सिलिण्डर १३ सय ७५ रुपैयाँ पर्ने छ । यसैगरी, मन्त्रालयले पेट्रोल र डिजेलको …