सामुदायिक वन उपभोक्ता महासंघको २५ वर्षे अनुभव

राम प्रसाद पौडेल व्यवस्थापक सामुदायिक उपभोक्ता महासंघ नेपाल नेपालको कुल भुभागको ४४.७४ प्रतिशत क्षेत्रफल वनले ओगटेको छ । सामुदायिक वनका माध्यमवाट दिगो वन व्यवस्थापनका कारणनै नेपालको वन क्षेत्र पहिलेको तुलनामा बृद्धि हुदै गएको तथ्य विश्व सामु छरलङ्गै छ ।देशभरिका २२ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समुहहरुले कुल वन क्षेत्रको …

राष्ट्रियता ?

थापा यो शव्दको न परिभाषा दिन सजिलो छ न व्याख्या गर्न सजिलो छ न बुझ्न सजिलो छ न बुझाउननै । यो कुनै ठोस कुरा हो वा एक अनुभूति ? खानेकुरामा हुन्छ कि लाउने कुरामा हुन्छ वा गर्ने काममा हुन्छ ? कसैले यसो गरेमात्र राष्ट्रवादी वा राष्ट्रियता जोगिन्छ भनेर किटान गर्न …

डायरी : पहिलो पटक संक्रमितको जानकारी पाँउदा…

विपुल पोख्रेल कतिपय अवस्थामा पत्रकारले समाचारको स्रोत खोल्नु हुँदैन, खोलेमा स्रोत जोखिममा पर्दछ । त्यसकारण पत्रकार आचारसंहितामा नै पत्रकारलाई यही सहुलियत दिइएको छ । आज मैले यो डायरी लेख्दै गर्दा यो सहुलियतको प्रयोग गर्दैछु, अर्थात स्रोत खुलाउने छैन । विहान ९ बजेतिर एउटा फोन आयो, परिचित अनि प्रिय मित्रको । …

सरकार ! खेतबारी मै कुहुने भयो कृषि उत्पादन

उषा पौडेल गिरी / महिला कृषी उधमी कोरोना भाइरसले विश्व भरिनै अस्थव्यस्त बनाए संगै त्यसको शिकारमा नेपाल पनि अछुतो रहन सकेन ्र विश्वभर विभिन्न देशमा मानिस संक्रमण रहेका छन् भने कतिले ज्यान गुमाई रहेकाछन् ्र कति देशमा खाध्य संकट आउने देखिए पनि हालसम्म नेपालमा त्यो अवस्था नआइरहदा फेरी पनि नेपाल …

कोरोनाको भाषा: संविधानको उल्लङ्घन भइरहेको छ

 केदार वाशिष्ठ कोरोनादेखि कोभिडसम्म सन् २०२० को सुरुआत विश्वका लागि प्रियकर रहेन । नयाँ वर्षको शुभकामना दिइरहँदा नै एउटा विश्वव्यापी रोगको प्रादुर्भाव भइसकेको थियो । चीनको वुहान प्रान्तलाई उद्गम बनाएको त्यही रोगलाई ११ फेब्रुअरी २०२० (२०७६ माघ २८) मा विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ नाम दियो र यो नै उक्त रोगको …

कोरोना : आत्मअनुशासनले पछ्याउने बाटो

‘पहिले तिमी उज्यालोेतर्फ फर्क, त्यसपछि छाँया स्वतः पछि पर्नेछ’, हेलेन केलरको यो भनाइलाई आत्मसाथ गर्ने हो भने मानिसभित्र रहेका दुई तत्व मन र मस्तिष्क जति नै विभाजित भएपनि एक अर्काको निर्देशन र आज्ञाबाट नै जीवन चलिरहेको हुन्छ । विभाजित यी दुवै तत्वले नै मानिसलाई दिशानिर्देश गरिरहेको देखिन्छ । मनले एक …

यू. के. मा जन्मेकी नेपाली नारीले बिहे नै नगरी हजारौ छोराछोरी पाइन्

eileen photo

यू. के. मा जन्मेकी नेपाली नारीले बिहे नै नगरी हजारौ छोराछोरी पाइन् निर्मला बिएम (नानी) कुष्ठरोगका विरामी तथा प्रभावितहरुको सेवामा पुरै जीवन सुम्पि कुष्ठरोग उपचार सेवामा नेपालमै महत्वपूर्ण भूमिका खेलेकी सुश्री आईलिन लजको ९४ बर्षको उमेरमा गत २०७६ साल असोज २४ गते शुक्रबार तदानुसार ११ अक्टोबर २०१९ का दिन काठमाण्डौमा …

आजका पत्रपत्रिका

अनियमितता र बेथितिसँग सम्बन्धित विषय नै आजका मुख्य दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । त्यस्तै, राजनीति, भारत–पाकिस्तान तनाव, पेट्रोलियम पाइपलाइनलगायत विषयलाई पनि आजका पत्रिकाहरूले समेटेका छन् । कान्तिपुरले ‘वन सखाप पारेर ढुंगाखानी’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार ललितपुरको लेले, टीकाभैरव, देवीचौरमा ढुंगाखानीका नाममा सामुदायिक तथा …

आजको पत्रपत्रिका

कर्मचारी नेपाली, तलब भारतबाट : कान्तिपुरमा कोसी र गण्डक ब्यारेजका नेपाली कर्मचारीहरुले भारतबाट तलब बुझ्ने गरेको समाचार पनि छ । कान्तिपुर लेख्छ, ‘कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झन्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृतसहित सबै नेपाली कर्मचारीले भारतको बिहार राज्य …

आजका पत्रपत्रिका : प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १३ अर्ब ऋण लिइँदै

अनियमितता, बेथिति र कुशासनसँग सम्बन्धित विषय आजका मुख्य दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । कान्तिपुरले बिनायोजना सञ्चालन गरिएको भनेर आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सरकारले ऋण लिने गृहकार्य थालेकोलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार, विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १ लाख २० मिलियन डलर (१३ अर्ब …