दूधको मूल्य बढने मुल्य निर्धारण गर्न कार्यदल गठन

दूधको मूल्यवृद्धिका लागि सिफारिस गर्न एक कार्यदल गठन गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरिएको हो । साउन अन्तिमसम्ममा दूधको मूल्यवृद्धि सम्बन्धी निर्णय नगरे भदौ पहिलो सातादेखि आन्दोलनमा उत्रने दुग्ध किसानको दबाब र दुग्ध उद्योगीको मागलाई सम्बोधन गर्दै कृषि तथा …

आजका पत्रपत्रिका

अनियमितता र बेथितिसँग सम्बन्धित विषय नै आजका मुख्य दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । त्यस्तै, राजनीति, भारत–पाकिस्तान तनाव, पेट्रोलियम पाइपलाइनलगायत विषयलाई पनि आजका पत्रिकाहरूले समेटेका छन् । कान्तिपुरले ‘वन सखाप पारेर ढुंगाखानी’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार ललितपुरको लेले, टीकाभैरव, देवीचौरमा ढुंगाखानीका नाममा सामुदायिक तथा …

आजको पत्रपत्रिका

कर्मचारी नेपाली, तलब भारतबाट : कान्तिपुरमा कोसी र गण्डक ब्यारेजका नेपाली कर्मचारीहरुले भारतबाट तलब बुझ्ने गरेको समाचार पनि छ । कान्तिपुर लेख्छ, ‘कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झन्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृतसहित सबै नेपाली कर्मचारीले भारतको बिहार राज्य …

आजका पत्रपत्रिका : प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १३ अर्ब ऋण लिइँदै

अनियमितता, बेथिति र कुशासनसँग सम्बन्धित विषय आजका मुख्य दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । कान्तिपुरले बिनायोजना सञ्चालन गरिएको भनेर आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सरकारले ऋण लिने गृहकार्य थालेकोलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार, विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १ लाख २० मिलियन डलर (१३ अर्ब …

दूधको भाउ प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी

भरतपुर/ चितवनका दुग्ध किसानले मूल्य बढाउन लागेका छन् । किसानले दूधको मूल्य बढाउन दबाब दिएपछि जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले मूल्य बढाउने तयारी गरेको हो । गत हप्ता शुक्रबार बसेको संघको बैठकले प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने निर्णय गरेको अध्यक्ष रत्नमणि न्यौपानेले बताए । “१–२ दिनमै घोषणा गर्दैछौं”, उनले …

आजका पत्रपत्रिका: मौद्रिक नीतिले ऋणको व्याजदर सस्तिने, दुईवटा वाइडबडी कालोसूचीमा

आजका दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बाढी पहिरो र राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति बनेको छ । यसबाहेक स्मार्ट लाइसेन्स, विद्युत् निर्यात, कालोसूचीले नेपाल वायु सेवा निगमलाई पारेको असरलगायत विषय पनि पत्रपत्रिकाहरूले उठाएका छन् ।   कान्तिपुरले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ल्याइएका व्यवस्था हुबहु कार्यान्वयन भए ऋणको व्याजदर सस्तिने …

नेपालले ‘विषादीजन्य’ तरकारी रोक्दा भारतले ‘औषधिजन्य’ वस्तुमा लगायो रोक, नेपाली राजदुतद्वारा ध्यानाकर्षण

नेपालले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्न थालेपछि भारतले नेपालबाट निर्यात हुने जडिबुटीमा विभिन्न बहानामा रोक लगाएको छ । जनस्वास्थ्यमा नकारात्मक असर गर्ने विषादीजन्य तरकारी तथा फलफूल भित्रिन नदिन नेपालले कडाइ गर्दा भारतले भने औषधिजन्य जडिबुटीमा ‘प्रतिक्रिया’स्वरुप कडाइ गर्नु अनौठो मानिएको छ । भारतले …