“सांसदपद बाट राजिनामा दिन्छु तर गुठीको जग्गा कसैलाई दिन्यौ” — राजिब पहारी

गणेश पहारी । पोखरा, २८ साउन । गण्डकी प्रदेशका सांसद तथा यूवा नेता राजिब पहारीले “सासद पद गए बरु मतलव छैन तर तालबाराही गुठीको जग्गा कसैलाई छुन नदिने बताएका” छन । राज्यमा भुमाफियाहरुले राज्यको सार्वजनिक जग्गालाई कु दृष्ट्रिले हेर्ने गरेकाले आफ्नो क्षेत्रको सार्वजनिक जग्गालाई आफुहरुनै संरक्षणमा जुट्न स्थानियलाई आग्रह गरेका …

पोखरा महानगर पालिकामा मंगलबार शैक्षिक संस्थालाई विदा

पोखरा महानगरपालिकाले मंगलबार विद्यालय विदा दिने निर्णय गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै मंगलबार परेको ट्होटे पर्वको अवसरमा बिदा दिने निर्णय गरिएको जनाइएको छ । पोखरा महानगरपालिकाको शिक्षा नियमावली २०७४ को नियम ६६ को उपनियम ३ मा विद्यालय व्यवस्थापन समितिले एक शैक्षिक सत्रमा ५ दिन सम्म स्थानिय …

आजका पत्रपत्रिका

अनियमितता र बेथितिसँग सम्बन्धित विषय नै आजका मुख्य दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । त्यस्तै, राजनीति, भारत–पाकिस्तान तनाव, पेट्रोलियम पाइपलाइनलगायत विषयलाई पनि आजका पत्रिकाहरूले समेटेका छन् । कान्तिपुरले ‘वन सखाप पारेर ढुंगाखानी’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार ललितपुरको लेले, टीकाभैरव, देवीचौरमा ढुंगाखानीका नाममा सामुदायिक तथा …

आजको पत्रपत्रिका

कर्मचारी नेपाली, तलब भारतबाट : कान्तिपुरमा कोसी र गण्डक ब्यारेजका नेपाली कर्मचारीहरुले भारतबाट तलब बुझ्ने गरेको समाचार पनि छ । कान्तिपुर लेख्छ, ‘कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झन्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृतसहित सबै नेपाली कर्मचारीले भारतको बिहार राज्य …

आजका पत्रपत्रिका : प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १३ अर्ब ऋण लिइँदै

अनियमितता, बेथिति र कुशासनसँग सम्बन्धित विषय आजका मुख्य दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । कान्तिपुरले बिनायोजना सञ्चालन गरिएको भनेर आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सरकारले ऋण लिने गृहकार्य थालेकोलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार, विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १ लाख २० मिलियन डलर (१३ अर्ब …

ग्लोबल रिचको शैक्षिक मैला साउन १२ गते

शैक्षिक परामर्शदाता ‘ग्लोबल रिच’ले अध्ययनका लागि अष्ट्रेलिया पढन जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेला आयोजना गर्ने भएको छ । यही साउन १२ गते आइतबार दिन पोखरामा मेला हुने ग्लोवल रिच पोखरा शाखाले बिहिबार पोखरामा पत्रकार सम्मेलन उक्त कुराको जानकारी गराए हो । मेलामो विद्यार्थीहरुका लागि फ्रि एप्लिकेशन, छात्रवृत्ति, निशुल्क …

आजका पत्रपत्रिका: मौद्रिक नीतिले ऋणको व्याजदर सस्तिने, दुईवटा वाइडबडी कालोसूचीमा

आजका दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बाढी पहिरो र राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति बनेको छ । यसबाहेक स्मार्ट लाइसेन्स, विद्युत् निर्यात, कालोसूचीले नेपाल वायु सेवा निगमलाई पारेको असरलगायत विषय पनि पत्रपत्रिकाहरूले उठाएका छन् ।   कान्तिपुरले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ल्याइएका व्यवस्था हुबहु कार्यान्वयन भए ऋणको व्याजदर सस्तिने …

बिद्यार्थी कुटपीट गर्ने शिक्षक पक्राउ गरी मुद्धा

जिल्ला प्रहरी कार्यालय कास्कीले बिधार्थी कुटपीट गर्ने एक शिक्षकलाई पक्राउ गरी मुद्धा दत्र्ता गरेको जनाएको छ । प्रहरीले पोखरा महानगरपालिका वडा नम्वर २५ हेम्जा स्थित हेम्जा बोर्डिङ स्कुलका शिक्षक श्रीराम त्रिपाठीलाई बिद्यार्थी कुटपीट गरेको आरोपमा पक्राउ गरि मुद्धा दत्र्ता गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक राज कुमार के.सी.ले …