सामुदायिक वन उपभोक्ता महासंघको २५ वर्षे अनुभव

राम प्रसाद पौडेल व्यवस्थापक सामुदायिक उपभोक्ता महासंघ नेपाल नेपालको कुल भुभागको ४४.७४ प्रतिशत क्षेत्रफल वनले ओगटेको छ । सामुदायिक वनका माध्यमवाट दिगो वन व्यवस्थापनका कारणनै नेपालको वन क्षेत्र पहिलेको तुलनामा बृद्धि हुदै गएको तथ्य विश्व सामु छरलङ्गै छ ।देशभरिका २२ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समुहहरुले कुल वन क्षेत्रको …

सर्प संरक्षणमा जुट्दै पोखरेली युवा, लकडाउनमा मात्रै ६६ सर्पको उद्धार

तारा चापागाई पोखरा, जेठ १ गते । सर्प संरक्षणमा जुटेका पोखराका युवाहरुले लकडाउनका समयमा मात्र ६६ सर्पको उद्धार गरेका छन् । जङ्गल र आफ्नो बासस्थान छाडेर शहर बजार पसेका सर्पहरुको उद्धार गरेर सुरक्षित स्थानमा छाड्दै आएका छन् । अलपत्र परेका सर्पको उद्धारमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का संरक्षण अधिकृत ऋषि …

बन्दाबन्दीले नेपालगन्जमा वातावरण सुधार अभियान प्रभावित

बाँके । बन्दाबन्दीका कारण नेपालगन्जमा सञ्चालित वातावरण सुधार अभियान प्रभावित भएको छ । अत्यधिक गर्मीका कारण तापक्रममा सन्तुलन कायम गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान शुुरु गरिए पनि कोभिड–१९ को संक्रमणपछि जारी बन्दाबन्दीले अभियानको कार्यक्रम रोकिएको हो । ‘आउँदो चार वर्षभित्र नेपालगन्जलाई हरियालीयुक्त शहरका रुपमा विकास गरिने अभियानको उद्देश्य …

असिना पानीले अन्नबाली नष्ट

बझाङ । बैशाख ३ गते बेलुकी चलेको हावाहुरीसँगै परेको असिना पानीले अन्नबालीमा क्षति पुर्याएको छ । बझाङको छविसपाथिभेरा गाउँपालिकाको वडा नं. १, ४ र ५ को बगडगाउँ, भन्डारी जिउला, झुटेडा, ब्याँसी, थलारा गाउँपालिकाको वडा नं. ७ मा र खप्तड छान्ना गाउँपालिकाको लेकाली क्षेत्रमा परेको असिना पानीले अन्नबाली र फलफुलमा क्षति …

आजका पत्रपत्रिका

अनियमितता र बेथितिसँग सम्बन्धित विषय नै आजका मुख्य दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । त्यस्तै, राजनीति, भारत–पाकिस्तान तनाव, पेट्रोलियम पाइपलाइनलगायत विषयलाई पनि आजका पत्रिकाहरूले समेटेका छन् । कान्तिपुरले ‘वन सखाप पारेर ढुंगाखानी’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार ललितपुरको लेले, टीकाभैरव, देवीचौरमा ढुंगाखानीका नाममा सामुदायिक तथा …

आजको पत्रपत्रिका

कर्मचारी नेपाली, तलब भारतबाट : कान्तिपुरमा कोसी र गण्डक ब्यारेजका नेपाली कर्मचारीहरुले भारतबाट तलब बुझ्ने गरेको समाचार पनि छ । कान्तिपुर लेख्छ, ‘कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झन्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृतसहित सबै नेपाली कर्मचारीले भारतको बिहार राज्य …

आज मौसममा बदली हुने मेघ गर्जन सहित बर्षाको संभावना

निरन्तर वर्षाका कारण बाढी, पहिरोले त्रसित जनजीवन सामान्य बन्दै गएको छ। केहि दिनदेखि सक्रिय नभएको मनसुनी गतिविधि अझ बढ्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ। मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भागभन्दा दक्षिणतिर अवस्थित भएको र बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने देखिएको मौसमविद्ले बताएका छन्। महाशाखाले शुक्रबार …

एउटा रुखले छेक्यो मुलुककै ठूलो व्यापारिक मार्ग

दुई वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले २०७३ असार २९ गतेदेखि निर्माण थालेको पथलैया–वीरगन्ज ६ लेनको व्यापारिक मार्ग एउटा रुखका कारण रोकिएको छ । आयोजनाको म्याद पटकपटक थप गरिए पनि गत फागुनदेखि एउटा रुखका कारण निर्माण कार्य रोकिएको हो । स्थानीयवासीले २५ मिटर समयमै नछाड्दा र निर्माण कम्पनीको ढिलाइका कारण लम्बिएको …

आजका पत्रपत्रिका : प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १३ अर्ब ऋण लिइँदै

अनियमितता, बेथिति र कुशासनसँग सम्बन्धित विषय आजका मुख्य दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । कान्तिपुरले बिनायोजना सञ्चालन गरिएको भनेर आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सरकारले ऋण लिने गृहकार्य थालेकोलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार, विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १ लाख २० मिलियन डलर (१३ अर्ब …