गण्डकीमा थपिए ३२ संक्रमित , प्रदेशभरको संख्या १०६३ पुग्यो

पोखरा, असार १९ गते । ग्ण्डकी प्रदेशमा शुक्रवार ४ जिल्लामा ३२ संक्रमित थपिएका छन् । यो सगै प्रदेशभर संक्रमितको संख्या एक हजार ६३ पुगेको छ । नवलपुरको सुस्तापुर्वमा सबैभन्दा बढि १९ जनामा संक्रमण पुष्टि भएको छ त्यसैगरि तनहुमा ९ जना, पर्वतमा ३ जना र बाग्लुङमा १ जनामा पुष्टि भएको हो …

चिकित्सकमाथिको आक्रमणको बिरोधमा पोखरामा आन्दोलनमा

झापाको बिर्तामोडमा गत साता डाक्टरमाथि भएको आक्रमणको बिरोधमा पोखराका युवा डाक्टारहरु आन्दोलनमा उत्रिएका छन् । गएको असार ११ गते झापाको बिर्तामोड स्थित मेडिका हस्पिटलमा कार्यरत मेडिकल अफिसर डाक्टर सुधाकर झा माथि भएको आक्रमणको बिरोधमा पोखराका युवा डाक्टारहरुले बिहिबार जिल्ला प्रशासन कार्यलय कास्की अगाडी धर्ना दिएका हुन् । युवा चिकित्सक संघ …

केपी सरकार ढाल्न पाइँदैन भन्दै माइतीघरमा प्रदर्शन

१८ असार, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक सडकमा उत्रिएका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन …

सभापति कुमार खड्काले गाडी लगायत सुविधा फिर्ता गरे

गण्डकी प्रदेश सभा लेखा समितिका सभापति कुमार खड्काले संसद सचिवालयले दिएको सुविधा फिर्ता गर्ने घोषणा गर्नु भएको छ । संसदको बिहीबारको बैठकमा पेस हुन लागेको गाउँसभा, नगर सभा र जिल्ला समन्वय समितका पदाधिकारीको सुविधासम्बन्धी विधेयकमा विरोधको प्रस्ताव गर्ने क्रममा उहाँले उक्त घोषणा गर्नु भएको हो । एकपटक सर्वाेच्च अदालतले खारेज …

गण्डकी प्रदेशमा कोरोना संक्रमित एक हजार नाघयो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बिहीबार बिहान ४ जिल्लामा ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ११४ पुगेको स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थपिने संक्रमित तनहुँमा ३ जना पुरुष स्याङजाका २ जना पुरुष …

गरिमा बैंकले दियाे १ महिनाकाे ब्याज छुट

कोरोना भाइरस (कोभिड–१९) को कारण देशव्यापी बन्दाबन्दीको यो अवस्थामा गरिमा विकास बैंकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रलाई असार महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट दिने भएको छ ।सेवाग्राहीले असार मसान्तभित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा …

मोडलिङबाट समाज रुपान्तरण गर्नु छ स् गुन्जन शर्मा

गुन्जन शर्मा मोडलिङबाट समाज रुपान्तरण गर्ने सपना लिएर आगाडी बढ्दै गरेको एउटा नाम हो ्र शर्मा इटहरी २ आपगाछीमा बसोबास गर्छिन भनी स्नातक तह कस्तुरी कलेजमा अध्यानरत छिन ्र सानै उमेर देखि समाजलाई उत्पे्रणा हैन रुपान्तरणको आवश्यक छ भन्ने बुझेकी शर्माले विभिन्न फेसन सो तथा प्रोफेसनल फोटो सुट गरी सकेकी …

गण्डकीमा थपिए २८ संक्रमित प्रदेशभर संख्या ९९४ जना पुग्यो

गण्डकी प्रदेशमा बुधवार २८ जनामा संक्रमित पुष्टि भएको छ । यो सगै प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा ६ जिल्लामा २८ जनामा बुधवार बिहान कोरोना पुष्टि भएको हो । संक्रमित पुष्टि भएका नवलपुरमा १२ …

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुगमन

कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुगमन गर्न सुरु गरिएको छ । उक्त क्षेत्रबाट निर्वाचित सांसद रामजी प्रसाद बराल (जीबन) र प्रदेश सांसद पुष्पा केसी भण्डारीको छनौटमा परेका केही योजनाको सोमबार देखि अनुगमन गर्न सुरु गरिएको हो । सोमबार ७ वटा योजनाको अनुगमन गरिएको …

काठमाडाैं उपत्यकामा १४ सहित ३१६ सङ्क्रमित, जम्मा १३ हजार ५६४ पुग्याे

काठमाडौँ, असार १६ गते । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या मंगलबार १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ३१६ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । याेसँगै एकहजार ६५७ महिला र ११ हजार ९०७ पुगेका छ । डिस्चार्ज देशभर …