सरकार र अनशनरत डा.केसीबीच सहमति, आज अनशन तोडिदै

2020-10-11-24453

काठमाडौं, असोज २५ गते । सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राती सहमति भएको छ ।
सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा.केसीका प्रतिनिधिबीच भएको आठ बुँदे सहमति पछि आइतबारबाट डा.केसीले जारी राख्नु भएको अनशन तोडने हुनु भएको छ ।

गोरखापत्र अनलाइनबाट 

प्रकाशित मितिः आइतवार, अशोज २५, २०७७     9:26:43 AM

Tara Chapagain

See all posts by