मोडल हेरुका लामाद्धारा निर्देशित ‘बिछोडको हुरी’ बजारमा

काठमाण्डौ । निर्देशक एंव मोडल हेरुका लामाद्धारा निर्देशित ‘बिछोडको
हुरी’ गीत बजार आएको छ ।

गीतमा आर।बि लामाको शब्द,संगीत रहेको छ भने कर्साङ लामाले एरेन्ज गरेका
हुन । सागर लिम्बुले मिक्सिङ गरेको उक्त गीत ओपस रेकर्डिङ स्टुडियोमा
रेकर्ड गरिएको हो ।

भिडियोलाई राम सिं भाटले छायांकन, मनोज कार्किले सम्पादन र निर्देशक एंव
मोडल हेरुका लामाले निर्देशन गरेको उक्त गीतका सन्तोष भट्टराई,अनिल खत्री
र अन्जना श्रेष्ठको अभिनय रहेको छ ।

प्रकाशित मितिः आइतवार, साउन ४, २०७७     4:46:02 PM

Tara Chapagain

See all posts by