बाँकेमा एकैदिन १५ जना कोरोना संक्रमित ,

यसअघि नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार नेपालगन्जको प्रयोगशालामा ५ पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए । देशभरका संक्रमितमध्ये १६ जना निको भएर घर फर्केका छन् ।

प्रकाशित मितिः आइतवार, बैशाख २१, २०७७     8:46:11 PM

Tara Chapagain

See all posts by