एप्पल ओर्लियो चौथो स्थानमा, कुन कम्पनी अगाडि?

आईएचएस मार्किटको विश्वकै ठूला स्मार्टफोन निर्माताको सूचीमा अमेरिकी कम्पनी एप्पल अब चौथो स्थानमा ओर्लिएको छ। यो वर्षको दोस्रो त्रैमासिक अवधिमा एप्पल बिक्रीका आधारमा चौथो स्थानमा ओर्लिएको हो। यो खबर आजको कारोबार दैनिकमा छापिएको छ। एप्पल हाल सामसुङ, हुवावे र ओप्पोभन्दा पछि परेको छ।

प्रकाशित मितिः सोमवार, साउन २७, २०७६     8:59:01 AM

Ganesh Pahari

See all posts by