मुम्बइमा भारी वर्षाः फसेको रेलबाट एकहजार बढीको उद्धार

मुम्बइ । भारी वर्षाका कारण मुम्बइका विभिन्न क्षेत्रको जनजीवन कष्टकर बनेको छ । भारतको मुम्बइमा लगातार वर्षा हुँदा त्यहाँ कैयौं हवाई उडान पनि रद्ध गरिएको छ सडक पानीले भरिएका छन् । भारी वर्षाका महालक्ष्मी एक्प्रेसको एउटा यात्रुवाहक रेल शनिबार फसेको थियो । करिब १२ घण्टा पानीमा फसेको रेलका सबै यात्रुको सकुशल उद्धार गरिएको छ । उक्त रेलमा रहेका १०५० को उद्धार गरिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, साउन १२, २०७६     8:29:45 AM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *