माघ १५, पोखरा ।
पछिल्लो समय नेपालमाअनलाइन व्यवसाय संख्या बढ्दो क्रममा रहिरहँदापोखराकासातजनामहिलाहरुलेपहिलो अनलाईन व्यवसाय सञ्चालनगर्ने भएका छन् ।
उक्तव्यवसायको बारेमाजानकारी दिनकासोमबारपोखरामाआयोजितपत्रकार सम्मेलनमाबोल्दै कार्यक्रमकाअध्यक्षएवं सेभनएन्जेलस् स्टोरसंचालक समितिकाअध्यक्षइन्द्रकमलमानन्धरले जबसम्ममहिलाको आर्थिक क्षेत्रमापहुंच हुदैन तबसम्ममहिला सशक्तिकरण असम्भव रहने बताउनुभयो । न्युनआयस्रोत भएकाउपभोक्ताहरुको चाहनालाई परिपुर्ति गरि बस्तुहरुको पुनःप्रयोगको भावनाजागरण गरि वातावरणलाई प्रदुषण मुक्तबनाउने र महिलाद्धारा उत्पादित वस्तुको बजारिकरण गर्ने संस्थाको मुल उद्देश्य रहेको मानन्धरको भनाई थियो ।संस्थाले प्रदानगर्ने सेवाहरुमा गुणस्तरीय फेन्सी, महंगा सारी तथा लेहेंगाहरु सस्तो भाडा दरमाप्रदानगर्ने, चरेस तथातामाका भाँडाहरुको बिक्री,सौन्दर्य सम्बन्धी सामानहरुको बिक्रीतथावितरणको बारेमापनिउहाँले जानकारी दिनुभएको थियो ।
“महिलासशक्तिकरणको लागिनँयापाईला”तथा“गुणस्तरीय सामान,सुपथमूल्यमा”भन्नेमूलमन्त्रका साथ सञ्चालनमाआउनलागेको उक्तव्यवसायलाई अघि बढाउन सेभनएन्जेलस् स्टोरकाअध्यक्षइन्द्रकमलमानन्धर, सचिवकविताश्रेष्ठ, कोषाध्यक्षकमलाआचार्य, सदस्यहरु श्रुतिमुल्मी, सृजनागोदार, डेजीशर्मा, र प्रगति विजुक्छे लागि पर्नुभएको छ । सातजनामहिलाबीचको सहकार्यमामहिलाउद्य्मशिलताविकासकालागिपोखरामापहिलो पटक अनलाईन व्यवसाय सञ्चालनमाआउनलागेको हो ।
सेभनएन्जेलस् स्टोर संचालक समितिकाअध्यक्षइन्द्रकमलमानन्धरको अध्यक्षतामाभएको कार्यक्रमको सञ्चालनसेभनएन्जेलस्का सचिवकविताश्रेष्ठले गर्नुभएको थियो ।
महिलाको पहलमा पोखरामा पहिलो अनलाइन व्यवसाय
प्रकाशित मितिः सोमवार, माघ १५, २०७४
9:09:20 PM