प्रदेश न. ४ का प्रदेश प्रमुख बाबुराम कुँवरलाइ पोखरामा स्वागत (फोटो फिचर)

पोखरा – प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुँवर जिम्मेवारी सम्हाल्न पोखरा आइपुगेका छन् ।प्रदेशसभा सदस्यको शपथको तयारीका लागि प्रदेश प्रमुख कुँवर शनिबार नै पोखरा आइपुगेका हुन् ।

सरकारले गएको बुधबार पोखरालाई प्रदेश नम्बर ४ को अस्थायी राजधानी र कुवँरलाइ प्रदेश प्रमुखको जिम्मेवारी तोकेको थियो । प्रदेशसभा सदस्याको आइतबार बिहान शपथ गराउने तयारी छ ।

प्रकाशित मितिः शनिबार, माघ ६, २०७४     4:42:16 PM

Tara Chapagain

See all posts by