रुपन्देहीको देवदहमा गोही हानी एकको हत्या  

 काठमाडौं, पुस २१ । रुपन्देहीको देवदह नगरपालिकामा गोली लागेर एक जनाको हत्या भएको छ । अज्ञात समूहले हानेको गोली लागी स्थानीय बलु भन्ने बसन्त पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी पवन भट्टराईले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, पुस २१, २०७४     12:27:53 PM

Tara Chapagain

See all posts by