कास्कीको क्षेत्र नम्बर १ को समानुपातिक मतगणना सम्पन्न (कुनपार्टीको कति मत)

कास्कीको क्षेत्र नम्बर १ को समानुपातिक मतगणना सम्पन्न कुनपार्टीको कति मत

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १
कास्की जिल्ला
समानुपातिक निर्वाचन प्रणाली बमोजिम भएको निर्वाचनको मतगणना तालिका
निर्वाचन : प्रतिनिधि सभा सदस्य निर्वाचन
जम्मा मतदाता सङ्ख्या : ९६,०८४ जम्मा खसेको मत  : ६८,८२४
कूल सदर मत : ६६,१२२ कूल बदर मत  : २,७०२
क्र.सं. निर्वाचन चिन्ह राजनीतिक दलको नाम जम्मा मत कैफियत
रुख नेपाली काँग्रेस २३,६४८
सूर्य नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३१,४३९
गोलाकारभित्र हसिया हथौडा एकल चिन्ह गोलाकारभित्रको हसिया हथौडा लिएका ५,६५६
गाई राष्ट्रिय प्रजातन्त्र पार्टी १,२९४
छाता राष्ट्रिय जनता पार्टी नेपाल
गोलाकारभित्र हलो राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) १४९
हातले समातेको मशाल संघीय समाजवादी फोरम, नेपाल ७०९
हँसिया तारा एकल चिन्ह हसिया तारा लिएका ९१
गिलास राष्ट्रिय जनमोर्चा ९९
१० मादल नेपाल मजदुर किसान पार्टी १६
११ घर राष्ट्रिय जनमुक्ति पार्टी ३१
१२ जग बहुजन शक्ति पार्टी
१३ गोरु गाडाको चक्का (पाङ्ग्रो) नेपाली जनता दल १०६
१४ गाग्री संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)
१५  देब्रे आँखा नयाँ शक्ति पार्टी, नेपाल २९१
१६ ऊँट ग्रीन पार्टी नेपाल
१७ सुगा नेपाल समावेशी पार्टी
१८ चुच्चोले चिठ्ठी बोकेर उड्न लागेको परेवा नेपाल नौलो जनवादी पार्टी
१९ डाँफे राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल
२० भकुण्डो चुरेभावर लोकतान्त्रिक पार्टी
२१ बज्र तामाङसालिङ लोकतान्त्रिक पार्टी
२२ बस नेपाल संघीय समाजवादी पार्टी
२३ आयाताकारभित्रको हलो एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) ४३
२४ कुखुराको भाले मंगोल नेशनल अर्गनाइजेसन १२१
२५ गोलाकारभित्र छाता जनशक्ति नेपाल
२६ मुठ्ठी देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६७
२७ तराजु विवेकशील साझा पार्टी २,०६२
२८ खड्ग नेपाः राष्ट्रिय पार्टी
२९ इनार नेपाल दलित पार्टी
३० केराको काईंयो नेपाल युवा किसान पार्टी
३१ षटकोण राष्ट्रिय मुक्ति आन्दोलन नेपाल १७
३२ जरायो देशभक्त समाज
३३ धारा हाम्रो पार्टी
३४ दाप सहितको खुकुरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २४
३५ पृथ्वी राष्ट्रिय समाजवादी पार्टी, नेपाल
३६ भुईंकटहर नेपाल दर्शन
३७ हवाईजहाज संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल
३८ डोको नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक)
३९ दुई आँखा नेपाल लोकतान्त्रिक जनता काँगे्रस १६
४० कमलको फूल नेपाल जनता पार्टी
४१ हृदय आमूल परिवर्तन मसिहा पार्टी नेपाल ५१
४२ तारापूञ्ज नेपालवाद
४३ ऐना देशभक्त लोकतान्त्रिक पार्टी
४४ कोदालो नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)
४५ गैंडा जनप्रजातान्त्रिक पार्टी, नेपाल
४६ दमाहा लिवरल डेमोक्रेटीक पार्टी
४७ मोटर साईकल युवा नेपाल पार्टी
४८ करुवा नेपाली कांगे्रस (बी.पी.) १०९
४९ सिपाही एकल चिन्ह सिपाही लिएका
प्रकाशित मितिः बुधबार, मंसिर २७, २०७४     9:37:37 AM

Tara Chapagain

See all posts by