स्याङ्जा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा बाट एमालेका नारायण मरासिनी भारी मतले बिजयी

स्याङ्जा, २६ मंसिर,
स्याङ्जा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा बाट एमालेका नारायण मरासिनीले १० हजार ७ सय २ मतान्तरले भारी मतले बिजयी  भएका छन् मरासिनीले ३९ हजार ४ सय ३३ मत बिजय भएका छन् भने निकटतम प्रतिद्धन्दी कांग्रेसका राजु थापाले २८ हजार ७ सय ३१ मत पाएका छन् ।

स्याङ्जा क्षेत्र नम्बर १ को दुवै प्रदेशसभाको नतिजा आएको छ । प्रदेशसभाको क बाट माओवादी उम्मेदवार दिपक थापा बिजयी भइसकेका छन् । उनले कांग्रेसका पूर्व सांसद् कमल पंगेनीलाई पराजित गरेका हुन् ।

प्रकाशित मितिः मङ्लबार, मंसिर २६, २०७४     7:12:54 PM

Tara Chapagain

See all posts by