स्याङजा, २६ मंसिर | स्याङजाको नेपाली क्षेत्र नम्बर १ प्रदेशसभा क बाट बामगठबन्धनका केन्द्रका दिपक चर्तिमगर विजयी भएका छन् ।नेपाली कांग्रेस स्याङजा जिल्ला सभापति पुर्व सांसद तथा उमेद्वार कमल पंगेनीलाई थापाले हराएका हुन् । थापाले २ हजार ७ सय २६ मत अन्तरले हराएका हुन् । थापाले १७ हजार २० मत प्राप्त गरे छन भने पंगेनीले १४ हजार ३ सय ५२ मत प्राप्त गरेका हुन ।
स्याङजाको क्षेत्र नम्बर १ क मा बामगठबन्धनका दिपक चर्तिमगर विजयी
प्रकाशित मितिः मङ्लबार, मंसिर २६, २०७४
10:19:01 AM