बि.बि.सी नेपाली सेवाको युनिटद्धारा रेडियो बाराहीको अवलोकन

पोखरा पुस १३ गते ।

बिबिसी नेपाली सेवाको युनिटले रेडियो बाराहीको अवलोकन गरेको छ । बिबिसी नेपाली सेवा सगँ सहकार्य गरि बिबिसी नेपाली सेवा प्रशारण गरिरहेका स्थानिय रेडियोको अवलोकनका क्रममा नेपाली सेवा युनिटले आज रेडियो बाराहीमा अवलोकन गरेका हुन् ।

टोलिले भ्रमणका क्रममा स्थानयि रेडियो प्रसारण भएका समाचार एवंम अन्यकार्यक्रममा वारेमा जानकारी लिएको थियो । यसैबिच बिबिसी नेपाली सेवाको साँझ, बिहान प्रशारणको वारेमा सो टोलीका प्रमुख एंवम बिबिसी सेवा नेपाल प्रमुख जितेन्द« रावत जिज्ञासा राख्नु भएको थियो ।

उहाँले नेपाली श्रोताको चाहाना भएमा दिउसोमा समेत समाचार उत्पादन र प्रसारण गर्न सके वताउनु भयो ।सो अवसरमा रेडियो वाराहीका कार्यकारी निर्देशक एंवम बानका केन्द«ीय उपाध्यक्ष रमेश पौडेलले साँझको समाचार प्रभावकारी रहेको न्युज अन्तरवार्ता अझै प्रभावकारी बनाउन सुझाव दिनु भयो । सो टोलीका बिबिसीका नेत्र केसी ओजसपी ढुङगेल पोखरा समाचारदाता नारायण कार्की लगाएतको टोलीले स्थानीय एफ र यसको प्रभावको वारेमा जानकारी लिएको थियो ।

प्रकाशित मितिः शुक्रबार, पुस १४, २०७४     9:03:42 AM

Tara Chapagain

See all posts by