ह्याप्पी न्यू इयर’ हेरेरै मनाऔं ‘न्यू इयर’, लाग्यो देशभरीकै हलमा

अंग्रेजी वर्ष भएपनि अहिले शहरी भेगमा नेपाली नयाँ वर्ष भन्दा यसलाई धुमधामका साथ मनाईन्छ । ह्याप्पी न्यू इयर भन्दै शुभेच्छा प्रकट हुन थालिसके ।

यही छेकोमा विदेशमै सबै छायाँकन भएको नेपाली कथानक चलचित्र ‘ह्याप्पी न्यू इयर’ प्रदर्शन सुरु भएको छ । पोखराका नायक र निर्मातको यो बहुप्रतिक्षित फिल्म पुस १४ गते शुक्रबारदेखि चलिरहेछ ।

प्रकाशित मितिः शुक्रबार, पुस १४, २०७४     8:41:10 AM

Tara Chapagain

See all posts by