वोल्ने मात्र हैन काम गरेर देखाउछु ः पहारी

कास्की क्षेत्र ३ प्रदेश सभा २ का उम्मेदवार राजीव पहारीले आफु वोल्ने मात्र हैन काम गरेर देखाने वताएका छन् । आज कास्कीको भदौरे तामागीमा भएको चुनावी सभालाई सम्वोधन गर्दे पहारीले सवै जना वोल्छन् तर आफु वोल्ने मात्र हैन वोलेका काम पुरा गर्ने वानी रहेको वताए ।

अन्नपुर्ण गाउँपालीकामा पचास शैयाको आधुनीक अस्पताल निमार्ण गर्नु पर्ने आजको आवश्यकता रहेको र छुवा छुत प्रथा अन्त गर्नु पर्ने भन्दै अधिकारको मात्र लडाई भयो सधै अव प्रवृती फेर्नु पर्ने आजको आवश्यका रहेको वताएका छन् । जन्मदै मरेको मान्छे म सत्र वर्ष देखि घर छोडेको छु मेरो घर नै नेपाल रहेको वताए । कोण सभा पछि घरदैलो कार्यक्रममा जनता सग वोल्दै पहारीले अधेरी खोलामा पुल निमार्ण वाटोको स्तर उन्नती युवाहरुलाई आफ्नै ठाउँमा रोजगार सृर्जना गर्ने आजको आवश्यकता रहेको वताए ।

 

प्रकाशित मितिः शुक्रबार, मंसिर ८, २०७४     2:13:15 PM

Tara Chapagain

See all posts by