पहारिले आफ्नो उम्मेद्बारी युवाको आवश्यकता र समृद्धिको लागि भएको बताए । उनले पर्यटनको पर्चुर उपयोग गरि आर्थिक समृद्धिमा प्रदेस चारलाइ अघि बढाउने बताए । कार्यक्रम बाम गठबन्धनका नेताहरु होम नेपाली ,देबका पहारी, गोमन ढकाल लगायतले देस र जनताको बिकास अनि राजनितिक स्थायित्वका लागि बाम गठबन्धन लाई बिजयी गराउन आग्रह गरे । सो अबसरमा क्रममा आज पोखरा लेखनाथ वडा न २३ मा ७०१ सदस्यिय निर्बाचन परिचालन कमिटी समेत गठन गरिएको छ।