राजिब पहारिको चुनाबी अभियान शुरु

 पोखरा २१ कार्तिक ।
कास्कीको निर्बाचन क्षेत्र न ३ ख प्रदेश तर्फ बाम गठबन्धनका प्रत्यक्ष उम्मेद्बबार राजिब पहारीले मङ्गलबार बाट आफ्नो चुनाबी अभियान शुरु गरेका छन । अभियानका क्रममा मंगलबार पोखरा लेखनाथ वडा न २३ चापाकोटको बाम्दिमा उम्मेद्बबार परिचय कार्यक्रम सम्पन भएको छ ।

 

पहारिले आफ्नो उम्मेद्बारी युवाको आवश्यकता र समृद्धिको लागि भएको बताए । उनले पर्यटनको पर्चुर उपयोग गरि आर्थिक समृद्धिमा प्रदेस चारलाइ अघि बढाउने बताए । कार्यक्रम बाम गठबन्धनका नेताहरु होम नेपाली ,देबका पहारी, गोमन ढकाल लगायतले देस र जनताको बिकास अनि राजनितिक स्थायित्वका लागि बाम गठबन्धन लाई बिजयी गराउन आग्रह गरे । सो अबसरमा क्रममा आज पोखरा लेखनाथ वडा न २३ मा ७०१ सदस्यिय निर्बाचन परिचालन कमिटी समेत गठन गरिएको छ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २१, २०७४     7:53:41 PM

Tara Chapagain

See all posts by