पोखरा, !७ कात्तिक
पत्रकार महासंघ कास्कीका कार्य समिति सदस्य कृष्ण दवाडी शनिबार सम्मानित भएका छन् . नेपाल लेखापढी कान“न ब्यबसायी एशोसियसन कास्कीको शनिबार भएको सातौं साधारण सभाको अवसरमा एशोसियसनको गतिविधिलाई आम जनतामाझ प’¥याउन पत्रकारिताको माध्यमबाट महत्वप“र्ण योगदान दिएको भन्दै एशोसियसनले दवाडीलाई सम्मान गरेको हो . कार्यक्रमका प्रम’ख अतिथि नेपाल लेखापढी कान“न ब्यबसायी एशोसियसनका केन्द्रीय अध्यक्ष रामप्रसाद अधिकारीले सम्मान पत्र र एशोसियसन कास्कीका अध्यक्ष अम्बरबहाद’र कार्कीले दोषल्ला ओढाएर सम्मान गरेका थिए .
सो अवसरमा एशोसियसनले नेपाल लेखापढी कान“न ब्यबसायी एशोसियसनमा आबद्ध भई हालसालै स्थानिय निर्वाचनमा निर्वाचित भई जनप्रतिनीधि बन्न सफल भएका तथा एशोसियसनका गतिविधिमा विभिन्न समितिमा रहि काम गरेका अग्रज व्यक्तिह?लाईपनि सम्मान गरिएको थियो .