मन्टेस्वरी एशोसिएसन कास्की दोस्रो वार्षिक साधरण सभा सम्पन्न

पोखरा, १२ कात्तिक:

मन्टेस्वरी एशोसिएसन कास्की दोस्रो वार्षिक साधरण सभा सम्पन्न भएको छ . कार्यक्रमको उद्दघाटन गदै पोखरा लेखनाथ महानगरपालिकाकी उपमेयर मञ्ज’देवी ग’?ङले मन्टेस्वरीलाई ग’णस्तरीय र प्रभाकारी बनाएर लैजान’पर्ने धारणा राखिन . उनले बच्चाह?को आफ्नो किसीमको मनोभाव ह’ने बताईन . ग’?ङले बालबालिकको मनोभाव ब’झेर शिक्षा दिन’पर्ने बताईन . उनले बालमैत्री व्यवहार गर्न समेत सबैमा आग्रह गरिन . उनले पोखरा लेखनाथ महानगरपालिका भित्र रहेका मन्टेस्वरीह? के कसरी चलेका छन् त्यसको बारेमा अन’गमन गरेर गर्ने जानकारी दिईन् .
पोखरा लेखनाथ महानगरपालिका वडा न. ८ का अध्यक्ष ?द्रनाथ बरालले दर्ता नभएका मन्टेस्वरीह? संञ्चालनमा रहेको बताए . बाब’आमा धेरै विजी भएको कारण छोराछोरीलाई मन्टेस्वरीमा पठाउँने बताए . उनले मन्टेस्वरीले पनि अभिभावकले जस्तै सेवा स’बिधा दिन आग्रह गरे .

जिल्ला महिला तथा बालबालिकाको कार्यलयको तर्फबाट बद्रीप्रसाद वाग्ले मन्टेस्वरीलाई बाल अधिकारको कान’नमा रहेर काम गर्न अन’रोध गरे . कान’न केही क’राह? अध्यन गरेर व्यवहारमा लाग’ गर्न अन’क’ल वातावरणमा मन्टेस्वरी सञ्चालन गर्न वाग्लेले आग्रह गरे .
माछाप’च्छ«े एफ एम स्टेजन मेनेजर तथा संञ्चाकर्मी कञ्चन थापा बालकालिकाको बैद्धिक विकासमा मन्टेस्वरीको महत्वप’र्ण भ’मीका रहने ह’नाले उनीह?को भबिष्यको लागि ग’णस्तरीय शिक्षा दिन आवस्यक रहेको औंलाइन .  मन्टेस्वरी एशोसिएसन कास्कीका उपाध्यक्ष मिलन केसी, रिता स’बेदी, कोषाध्यक्ष प्रभा पौडेल लगायतले कार्यक्रममा भनाई राखेका थिए . मन्टेस्वरी एशोसिएसन कास्की अध्यक्ष अ?ना शेरचन को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम सचिव सोविता कोइरलाले संञ्चालन गरेकी थिईन .

 

प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०७४     5:18:38 PM

Ganesh Pahari

See all posts by