हावाहुरी पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसे

पोखरा, ३० असोज

हावाहुरीले पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसेका छन् ।

हावा हुरी र पानी आउदा ७ वटा प्याराग्लाइडिङ खस्न पुगेको र सबैको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मितिः सोमवार, अशोज ३०, २०७४     3:50:19 PM

Tara Chapagain

See all posts by