पोखरा, ३० असोज
हावाहुरीले पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसेका छन् ।
हावा हुरी र पानी आउदा ७ वटा प्याराग्लाइडिङ खस्न पुगेको र सबैको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।