डीआईजी नवराज सिलवाल एमाले प्रवेश

२० असोज, काठमाडौं

पूर्व डीआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् ।

 

पार्टी प्रवेश कार्यक्रममा सिलवाल केपी अोलीकै गाडीमा अाएका थिए ।

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     2:37:57 PM

Tara Chapagain

See all posts by