पोखरा ,असोज १८
नेकपा एमालेको जनबर्गिय संगठन युबा संघ नेपालका केन्द्रिय अध्यक्ष राजिब पाहारी कास्की ३ ख बाट प्रदेश साम्सद सिफारिस भयका छन। बुधबार सम्पन्न चयन प्रक्रियामा मतदान हुँदा कुल १३ मतमा सर्बाधिक लोकप्रिय १० मत सहित उनी सिफारिस भयका हुन । पाहारी सहित सो क्षेत्र बाट एमाले कास्किका सचिब दामोदर बैरागी र महिला तर्फबाट सर्बसम्मतरुपमा एमाले कास्किका पुर्ब उप सचिब देबका पाहारी सिफारिस भएका छन। कास्कीका पहारी युबा आन्दोलन लाई नयाँ शिराबाट अगाडी बढाउने एक सफल युबा मानिन्छन ।