होटल प्रतिनिधि समाज बाट बाढीपिडितलाई राहत प्रधान

पोखरा १७ भदौ :

होटल प्रतिनिधि समाज पोखराले बाढीपिडितलाई राहत रकम ५१ ह्जार १ सय ११ रपैया प्रधान गरेको छ । सामाजले शुक्रबार एक कार्यक्रमको आयोजना गरि उक्त रकम पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष तथा सल्लाहकार एवंम बाढीपिडित राहत संकलनका कार्यक्रमका संयोजक गणेश बहादुर भट्टराईलाई प्रतिनिधि समाजका अध्यक्ष नगेन्द्रबहादुर थापाले प्रधान गरेका थिए ।

संस्थाले आफ्ना सदस्यहरु विच मैत्रिपूर्ण फुटबलको आयोजना गरि उक्त राहत रकम संकलन गरिएको अध्यक्ष थापाले जानकारी दिएका छन । पोखरा पर्यटन परिषदको आब्हान संकलन गरिएको रकम नेपालको तराई क्षेत्रमा रहेका बाढिपिडितहरुका लागि प्रधान गर्ने संयोजक भट्टराई जानकारी दिएका छन । उक्त कार्यक्रममा रकम प्रधान गर्दै अध्यक्ष नगेन्द्र थापाले रकम सानो भए पनि होस्टेमा हैसे गर्दै चराई रहेको घाउँमा केही मलम पट्टी होस भन्ने भावनाले उक्त रकम एक आपसमा सदस्यहरु विच उठाए प्रधान गरिएको बताए ।

यस्ता समाज उत्तर दायित्व अन्तरगतका कार्यलाई समाज सधै सहयोग गर्दै आएको बताउदै आगामि दिनहरुमा पनि सामाजिक कार्यलाई सहयोगको निरन्तरता दिने उनले भने । राहत रहम बुझदै संयोजक तराई क्षेत्रमा रहेका बाढिपिडितहरुका लागि प्रधान गर्ने संयोजक भट्टराई जानकारी दिएका छन । रकम सानो ठूलो भन्दा पनि सहयोग ठूलो रहेको भन्दै भट्टराई राहतलाई बास्तबिक पिडितकै हातमा प्रधान गरिने बताएका छन ।

प्रकाशित मितिः शनिबार, भदौ १७, २०७४     4:18:52 PM

Ganesh Pahari

See all posts by