एक बर्षमा कास्कीका २५३ ले विदेशमा बस्न नेपाली नागरिकता त्यागे

कास्की ११ भदौ ,

विदेशमै स्थायी बसोबास मिलाएपछि नेपाली नागरिकता त्याग्नेको संख्या बढेको छ । बेलायती सेनाका सेवानिवृत्तलाई उतै स्थायी बसोबाससहितको सुविधा उपलब्ध भएपछि देश छाड्ने क्रम तीव्र छ ।

कास्कीमा २०६६ बैशाखयता नेपाली नागरिकता त्याग गर्नेको संख्या दुई सय ५३ पुगेको छ । त्यसैगरी गोरखामा २०७० यता ३७ जनाले नेपाली नागरिकता त्यागेका छन् ।

प्रकाशित मितिः आइतवार, भदौ ११, २०७४     7:54:53 AM

Tara Chapagain

See all posts by