कन्दरा ब्यान्डकोे अर्को नयाँ मायाको गीत ,बोलु कि नबोलुँ, बजारमा

पोखरा १३ साउन,
संगीतलाइ आफ्नो पहिचान बनाएर हिडेको नेपाली संगीतमा अलग छाप बनाउन सफल कन्दरा ब्यान्डले चौथो एल्वम वर्षौ पछिको अर्को नयाँ मायाको गीत ,बोलु कि नबोलुँ, बजारमा ल्याएको छ ।अष्टे«लियामा नै छायाँङकन गरिएको  गीतको शुटिङ पनि अष्टे«लिया मै गरिएको छ । भोकल विवेक श्रेष्ठ कन्दरा ब्यान्ड , लेखक म्युजिक र एरेन्जर संगीत सुनिल थापा , पोष्ट प्रोडक्सन गोल्डेन कंगारु फिल्म , डिरेक्टर जीवन रसाइली छन् भने सफल कार्की र अचर्ना कार्कीले गीतको अभिय गरेका छन् ।

लाखौ नेपालकिो माया र प्रेम पाएर पनि अरिब १ दशक सम्म सांगीतिक क्षेत्रबाट गुमनाम भएको कन्दरा टोलि पुन उहि नाम नयाँ उत्साहा र नयाँ टिमको अगाडी बढेको छ । उक्त ब्यान्डका लिडर गायक विवेक श्रेष्ठ लन्डन गएपछि कन्दरा ब्यान्ड नेपाली सांगीतिक क्षेत्रबाट हराएको थियो । ब्यान्डले पुन आफनो पहिचान बनाउन सफल भएको छ । लिड विवेक श्रेष्ठ भन्छन् म बेलायत जानाले कनदराले निरन्तरता पाएन अहिले कन्दरालाइ जीवन दिनु पर्छ भन्ने सोचले नेपाल फकिएको बताउछन् ।

कन्दरा ब्यान्डले अष्टे«लिया ,कोरिया, हङकङ,जापान सिगांपुर मा आफनो राम्रो प्रस्तुति दिइसकेको  श्रेष्ठले जानकारी दिएका छन् ।

 

 

प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४     6:02:48 PM

Tara Chapagain

See all posts by