कास्कीको रिभानमा पहिरो बाट बिस्तापित घर परिवार लाई  अन्नपूर्ण सरक्षण क्षेत्र ले सहयोग

पाेेेखरा  २७ साउन
कास्कीको रिभानमा पहिराे बाट बिस्तापित१६ घर परिवार लाई
माछापुच्छ्रे गाउँ पालिकाकाे पहलमा अन्नपूर्ण सरक्षण क्षेत्र अायाेजना प्रधान कार्यलय द्वरा प्रती घर रू१५०००/ बितरण गाउँ पालिकाकाे पहलमा अन्नपूर्ण समरक्षण क्षेत्र प्रधान कार्यलयले पहिराेले अाफ्नाे घर बगाएका िरभान बासीलाई प्रती घर रू१५ हजारकाे दरले राहत िबतरण गरिएको माछापुच्छ्रे गाउपालिकाका अध्यक्ष कर्ण बहादुर गुरूङले सुनाैलाे एफ एम लाई जानकारी दिनुभयाे ।यसै गरि पहिरो पिडितहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीले जनही नगर १५ हजार वितरण गरेको थियाे । नेपाल रेडक्रस सोसाइटी कास्कीले पनि बुधबार नै खाद्यन्न, भाडा र त्रिपाल नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापनि बामदेव ढुङगाले हस्तान्त्ररण गरेका थिए । उनले पहिरो पिडितलाई आवस्यक सबै सहयोग गर्ने र सम्बन्धीत निकायको ध्यान केन्द्रत गर्ने बताए ।

पहिरोले स्थानिय देवीलाल लामिछानेको घर पूर्ण रुपमा क्षति भएको छ । उनको गोठमा रहेको एउटा गाईको मृत्यु भएको छ भने, नर्सरी र पाँच सय कुखुरा रहेको फर्म बगाएको छ । यसै गरि स्थानीय फोमाया विकको घर पूर्ण क्षति भएको र ४ वटा वाख्रा समेत मरेका छन् । पहिरोले स्थानीय प्रविण लामिछाने, गंगा आचार्य, सन्तुमाया लामिछाने, हिमाल भुषाल, नरबहादुर बिक, कमला बिक गंगा विकको घरमा क्षति पुगेको छ । यसै गरि स्थानिय प्रल्हाद लामिछाने, डम्वर बिक, खेमकुमारी विक र रेशम लामिछानेको पनि घर क्षति भएको छ । विस्थापित परिवारहरु आफन्तकोमा गएर बस्न बाध्य भएका छन ।

अाज पनि िबभिन्न सघ सस्थाबाट पहिराे गएको स्थानमा अबलाेकन गरि अा अाफ्नाे तर्फबाट सहयाेग गर्ने कार्य जारी रहेकाे गाउपालिकाका अध्यक्ष कर्ण गुरूङले जानकारी िदनु भयाे ।

 

प्रकाशित मितिः शुक्रबार, साउन २७, २०७४     6:45:57 AM

Tara Chapagain

See all posts by