काठमाडौ २४ असार
बैठकमा संबिधान शंसोधन बारे छलफल भएको छ । प्रधानमन्त्री देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपा अध्यक्ष कमल थापा र पशुपति शमसेर राणासङ छलफल गरेका हुन बैठकमा संबिधान संसोधनका र राप्रपाको सरकारका बारेमा छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री देउवा र पुर्वप्रधानमन्त्री प्रचण्डले संबिधान संसोधनमा सहयोग गर्न आग्रह गरेका हुन ।राष्ट्रिय प्रजातन्त्र पाटिलाइ चुनावमा सहभागी गराउन संबिधान संसोधनमा सहयोग गरिदिन प्रधानमन्त्री देउवा र प्रचण्डले आग्रह गर्नु भएको कुरा राप्रपा अध्यक्ष थापाले भन्नु भयो ।
थापाले यसबारे पाटिमा छलफल गरेर मात्रै उपयुक्त निर्णय गर्ने भन्ने बारेमा जानकारी गराएका छौ ।
सरकारले शुक््रबार मात्रै राजपा नेताहरु सङ छलफल गरेर संशोधन अघि बढाउने बचन दिएको थियो । सरकारमा राप्रपाको सहभागीताको बारेमा सामान्य कुराकानी भएपनि कुनै सहमति भएको भएको छैन ।