धन खेतिका लागी दाङमा रासायनिक मलको अभाव

दाङ, असार २४
धन खेतिका लागी दाङमा तिन हजार टन डिएपी मल आवश्यक पर्ने भएपनि अहिले कम्पनीमा ५सय टन मल मात्रै भएको बताइएको छ । नेपालमा मुख्य खेति धानका लागी आवश्यक पर्ने मल नभएका कारण दाङमा मलको अभाव देखिएको हो ।

मल अभाव भए सगै किसानहरु दुबिधामा परेका छन् केहि दिन अगाडी एक कार्यक्रममा मलको अभाव नहुने सरोकारवाला हरुले बताएपनि डिएपी मलको अभाव देखिएको छ । केहि दिनमा मल आउने कृर्षि सामाग्री कम्पनीले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, असार २४, २०७४     3:32:34 PM

Tara Chapagain

See all posts by