अबिरल बर्षा सगै पामे पोखरा सडक अबरुद्ध.( फोटो फिचर सहित )

गणेश पहारी, १८ असार /बर्षा लागे सगै असार १७ गते राती अबिरल परेको पानीले गर्दा पोखरा बैदाम पामे जाने बाटो अवरुद्ध भएको छ । बैदाम स्थित खहरे चोक  माथी रहेको डाडामा राती पहिरो जादा उक्त सडक खण्ड अबरुद्ध हुन पुगेको छ । बाटो अबरुद्ध हुदा पामे, ठुलाखेत घाटी छिना, हर्पन पञ्चासे र पामे बजार बाट पोखरा आउने यात्रीहरुलाई हैरानी बेर्होनु परेको छ ।

प्रकाशित मितिः आइतवार, असार १८, २०७४     8:55:41 AM

Ganesh Pahari

See all posts by