भोलि ईद, सार्वजनिक विदा दिने सरकारको निर्णय.

काठमाडौं ११ असार/ सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमार भोलि सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मितिः आइतवार, असार ११, २०७४     7:33:18 PM

Ganesh Pahari

See all posts by