पत्रकार विभु भुषालालाई मातृशोक.

पोखरा, ४ असार /पत्रकार बिभू भुषाललाई मातृशोक परेको छ । पर्वत फलेवास नगरपालिका, ३ निवासी भुषालकी ममतामयी आमा गंगावति भुषालको ५८ वर्षको उमेरमा निधन भएको हो ।

दमको बिरामी रहेकी आमाको उपचार कै क्रममा मृत्यु भएको हो । प्रेस सेन्टर नेपाल कास्कीका अध्यक्ष समेत रहेको विभु र परिवारमा परको दुखद घड़ीमा स्वर्गीय आमा प्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा हार्दिक समबेदना विभिन्न पत्रकार संघसगठनले व्यक्त गरेका छन् ।

प्रकाशित मितिः आइतवार, असार ४, २०७४     9:05:56 PM

Ganesh Pahari

See all posts by