कुन स्थानीय तहलाई कति बजेट .

काठमाडौ, १५ जेठ /सरकारले निर्वाचनपछि अधिकार सम्पन्न भएका स्थानीय तहलाई प्रयाप्त बजेट छुट्याएको छ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहका लागि १० करोडदेखि १ अर्ब २४ करोड रुपैयाँसम्म बजेट छुट्याएको बजेट बक्तव्यमार्फत जानकारी गराएका छन् । सरकारले गाउँपालिकाका लागि १० करोडदेखि ३९ सम्म, नगरपालिकाका लागि १५ देखि ४३ करोड, उपमहानगरपालिकामा ४० देखि ६३ करोड र महानगरपालिकामा ५६ करोडदेखि १ अर्ब २४ करोड रुपैयाँ छुट्याएको बजेट प्रस्तुत गरे ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १५, २०७४     8:27:27 PM

Ganesh Pahari

See all posts by