भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम.

चितवन, १३ जेठ / भरतपुर महानगरपालिका मेयरमा एमालेका देवी ज्ञवालीले १८ सय २० मतको अग्रता लिइरहनुभएको छ ।

उहाँले ३६ हजार ६ सय ६७ मत पाउनुभएको छ भने कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट मेयर बन्नुभएकी रेणु दाहालले ३४ हजार ८ सय ४७ मत ल्याउनुभएको छ । अब ६ वटा वडाको मतगणना बाँकी छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १३, २०७४     6:55:07 AM

Ganesh Pahari

See all posts by