भरतपुरमा अब झण्डै २८ हजार मत गन्न बाँकी, पछिल्लो परिणाम.

चितवन,१२ जेठ /भरतपुर महानगरपालिका मेयरमा एमालेका देवी ज्ञवालीको अग्रता कायमै छ । उहाँ माओवादी केन्द्रकी रेणु दाहालभन्दा १३ सय ९९ मतले अघि हुनुहुन्छ । १ लाख १२ हजार ९ सय ७ मत खसेकोमा अब २७ हजार ९ सय ४९ मत  गणना हुन बाँकी छ ।

मेयर
(एमाले) देवी ज्ञवाली – ३३ हजार १ सय ६४
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दाहाल – ३१ हजार ७ सय ६५

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १२, २०७४     6:38:22 AM

Ganesh Pahari

See all posts by