पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो परिणाम.

पोखरा,  ११ जेठ/ पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो परिणाम अनुसार मेयर, उपमेयरमा नेकपा एमालेका उम्मेदवारको अग्रता बढेको छ ।

पोखरा महानगर मयेर उपमेयरको पछिल्लो परिणाम
मेयर
मानबहादुर जिसी एमाले ४६७९४
रामजी कुबँर काग्रेस ३६११७

उपमेयर
मन्जु गुरुङ एमाले ४३८६५
सरस्वती गुरुङ काग्रेस ३४०२३
गोमा ढकाल माके ६८९८

प्रकाशित मितिः बिहिबार, जेष्ठ ११, २०७४     6:43:26 AM

Ganesh Pahari

See all posts by