भरतपुर महानगर : रेणुले दुई हजारभन्दा कममा झारिन् मतान्तर, यस्तो छ परिणाम.

चितवन, १० जेठ / चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसँगको मत अन्तर घटाउदै लानुभएको छ । अहिले रेणु दाहाल भन्दा देवी ज्ञवालीको १९७९ मत बढी छ । भरतपुरको १४ वडाको मतगणना सकिएको छ । अब २५ वडाको मत गणना हुनेछ ।

मेयर
(एमाले) देवी ज्ञवाली – २९ हजार ३ सय ८६
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दाहाल – २७ हजार ४ सय ७
राप्रपा बद्री तिमल्सिना – ३ हजार ७ सय ६३

उपमेयर
कांग्रेस, पार्वती शाह – ३० हजार ७ सय ९२
एमाले, दिब्या शर्मा – २६ हजार ५ सय ८७
राप्रपा रिना गुरुङ – ३ हजार ९ सय ३०

प्रकाशित मितिः बुधबार, जेष्ठ १०, २०७४     8:53:32 PM

Ganesh Pahari

See all posts by