प्रधानमन्त्री दाहालद्धारा राजीनामा.

पोखरा, १० जेठ /प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएका छन् । बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा विशेष सम्बोधन गर्दै दाहालले १० महिने सरकारबाट राजीनामा दिएका हुन्।

प्रकाशित मितिः बुधबार, जेष्ठ १०, २०७४     8:17:04 PM

Ganesh Pahari

See all posts by