रेणु दाहाल ५४७ मतले पछि.

चितवन, जेठ ६ / चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । १० नम्बर वडाको मतगणाना चलिरहँदा एमालेका देवी ज्ञवलीले माओवादी केन्द्रकी रेणु दाहाललाई ५४७ मतले पछि पार्नुभएको छ ।

मेयर

एमाले देवी ज्ञवाली – १६४४७
माओवादी केन्द्र रेणु दाहाल –१५९००

प्रकाशित मितिः शनिबार, जेष्ठ ६, २०७४     9:41:06 PM

Ganesh Pahari

See all posts by