चितवन, जेठ ६ / चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । १० नम्बर वडाको मतगणाना चलिरहँदा एमालेका देवी ज्ञवलीले माओवादी केन्द्रकी रेणु दाहाललाई ५४७ मतले पछि पार्नुभएको छ ।
मेयर
एमाले देवी ज्ञवाली – १६४४७
माओवादी केन्द्र रेणु दाहाल –१५९००