पोखरा उपमहानग पालिका १०मा नेपाली काग्रेसको प्यानल सहित विजयी.

गणेश पहारी, पोखरा, ५ जेठ / स्थानिय निर्वाचनको पोले १० को मत परिणाम अनुसार नेपाली काग्रेसको उम्मेदबारहरु प्यानल सहित विजय भएका छन । नेपाली काग्रेसका अध्यक्षका उम्मेदबार राजकुमार गुरुङले १ हजार ३ सय ८० मत प्राप्त गरि प्यानल सहित विजय भएका छन । उहाँ निकटम प्रतिद्धवन्दी महेन्द्र गुरुङलले १ हजार ४३ मत प्राप्त गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ५, २०७४     11:37:03 AM

Ganesh Pahari

See all posts by